मिटरब्याज पीडितले रविसँग कारागारमै भेटे
मिटरब्याज पीडितहरूले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै भेटेका छन्।
मिटरब्याज पीडितहरूले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै भेटेका छन्।
मिश्रलाई ‘नेता’ भनेर सम्बोधन गर्दै वाग्लेले अगाडि लेखेका छन्, ‘मिश्रमाथि राज्यविरुद्धको अपराधजस्तो अनपेक्षित र अवाञ्छित अभियोग सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध जस्तै हो।’ उनले मिश्रको रिहाइको माग गरेका छन्।
उनले रविको मुद्दाको फैसला, आदेशलगायत १८-२० वटा अदालतबाट हुने र कुनै अदालतबाट रवि छुटे पनि कुनैबाट पक्राउ पनि पर्न सक्ने भन्दै रवि जेलबाट आउ-जाउ भइराखे भने अचम्म नमान्दा हुने पनि जिकिर गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्यतथा लुम्बिनी प्रदेश सभापतिदेवराज पाठकले'राजतन्त्र चाहिन्छ' भनेर लेखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।
यसपछि रास्वपा नेताहरूले पोखराकेन्द्रित प्रदर्शनको आह्वान गरे। त्यसबेला सुमनासहित केही नेताहरू प्रदर्शन गर्न हुन्न भन्ने पक्षमा थिए। तर,अरु नेताहरूले प्रदर्शन गर्ने निर्णय लिए र प्रदर्शनमा समेत जुटे।
रास्वपा सभापति रवि लामिछानेले तुलसीपुर, बुटवल उच्च अदालतको आदेशविरूद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन्।
उनले हरेक व्यक्तिले आफ्नो पौरखका दशा/दुर्दशा भोग्नुपर्ने बताएका छन्। थापाले भने, 'यो त पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन हो, बचतकर्तामाथिको घात/ विश्वासघात हो। न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रूवाबासी र ल्याङल्याङ किन? हरेक व्यक्तिले आफ्नो पौरखका दशा/दुर्दशा त भोग्नुपर्छ।'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले राज्य पार्टी सभापति रवि लामिछानेको पछाडि लागिरहेको बताएका छन्।
रास्वपा नेता हरि ढकालले ३५ वर्षसम्म लुटेकाहरूलाई जेल हाल्ने पार्टी सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन्।
नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने 'रिति र थिति' रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्थामा के थियो? भन्दै प्रश्न गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले विभिन्न चार निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री (हाल निलम्बन) डा. मुकुल ढकालले रवि लामिछानेलाई राजनीतिबाट बिदा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ।
कतिपयले भन्न थालेका छन्कि'रास्वपा माहोल हेरेर चल्ने पार्टी हो, पछि गएर ऊ जता जनमत- त्यतै खुल्न सक्छ!'