९ असार २०८१ आइतबार
image/svg+xml

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका पूर्व अध्यक्ष लामा पक्राउ

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ।

संसदीय समितिको कार्यादेशलाई टुंगो लगाउन दलहरु अन्तिम कसरतमा

सहकारी ठगी प्रकरणमा गठन हुने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदल अन्तिम कसरतमा जुटेको छ।

जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक: कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन्।

सत्ता–हैकममा संसद्

संसद्लाई यतिबेला जसरी सञ्चालन गरिँदैछ, त्यसले एउटा गम्भीर अवस्थातर्फ मुलुक उन्मुख रहेको संकेत गरिरहेको छ। मुलुककै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षी बेन्चमा रहेको छ।

कांग्रेसको सहकारी केन्द्रीत सडक प्रदर्शन आजदेखि

नेपाली कांग्रेसले आजदेखि सहकारी प्रकरणलाई केन्द्रीत गरेर सडक प्रदर्शन सुरु गर्दै छ।

कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्दै

सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्दै छ।

कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै, होला त सहमति ?

सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्न भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ।

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन दलहरूको बैठक बस्दै

अहिले बिहान साढे ८ बजे कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्न लागेको हो।

सहकारी ठगी र गिरीबन्धु प्रकरणमा सरकारको मौनताबारे नेविसंघको प्रदर्शन (तस्बिरसहित)

उनीहरूले सहकारी गठी मुद्दामा सरकारको उदासिनता र गिरीबन्धु टी स्टेटमा भएको भ्रष्टाचारबारे पनि सरकार मौन रहेको भन्दै विरोध गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्