२१ माघ २०८२ बुधबार
image/svg+xml

क्यान्सरबाट बच्न जीवनशैली सुधार्नुपर्ने अभिनेता राजेश हमालको सुझाव

अभिनेता राजेश हमालले क्यान्सरबाट बच्न जीवनशैली सुधार गर्नुपर्ने सुझाएका छन् । नियमित व्यायम र स्वस्थ खानपिनमा ध्यान दिनु पर्ने बताउँदै हमालले नियमित स्वास्थ्य परीक्षण गर्न पनि सुझाए ।

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् ।

सुनसान बस्तीमा चुनावले बढायो चहलपहल

राजनीतिक दल, उम्मेदवार, प्रमुख निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासनलगायत सम्बन्धित निकायहरु निर्वाचनको लगभग अन्तिम तयारीमा जुटेका छन् भने नागरिकहरु मतदानको प्रतीक्षामा छन् ।

काठमाडाैंका सामुदायिक विद्यालयमा अब एकीकृत हाजिरी प्रणाली

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ।

झापा–५ मा गठबन्धनको हल्ला भ्रामक र कपोलकल्पितः नेपाली कांग्रेस

विज्ञप्तिमा आगामी २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार मन्धरा चिमोरिया पौड्याललाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित कार्यक्रममा एक जुट हुन आह्वान गरिएको छ ।

कर्मचारी निष्कासनको विरोधमा गाउँपालिका कार्यालयमा तालाबन्दी

वार्ता र संवाद नगरी जबरजस्ती ताला फोडे थप चरणबद्ध र सशक्त आन्दोलन गर्ने लिवाङको दाबी रहेको छ। तालाबन्दी पछि कार्यालयको कामकाज ठप्प भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए।

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो।

रेखा थापाको रोजाइमा जेइको जे६ अफरोड ईभी, गरियो डेलिभरी

सो अवसरमा नायिका थापाले आफूलाई जेइको जे६ मा भएका विभिन्न फिचर मन परेको र सो ईभी रोजेको बताइन् ।

सरकार निर्वाचन सार्ने षड्यन्त्रमा लाग्यो : उपाध्यक्ष थापा

उनले निर्वाचनमा अनेक षड्यन्त्र गर्ने, दलहरुलाई विवादमा तान्ने, न्यायालयमा आफ्नो छाँया पार्ने काममा सरकार तल्लिन रहेको बताए।

ट्रम्पको योजना : चीनबाहिर महत्त्वपूर्ण खनिज आपूर्ति सुरक्षित गर्न अर्बौं डलरको ‘प्रोजेक्ट भल्ट’

यी बैठकहरू राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट भल्ट’ घोषणा गरेको दुई दिनपछि आएका हुन्। सो परियोजनाअन्तर्गत अमेरिकी निर्यात–आयात बैंकबाट १० अर्ब डलर ऋण उपलब्ध हुने छ। यसमा करिब एक अर्ब ६७ करोड डलर निजी पूँजी थपेर महत्त्वपूर्ण खनिजको रणनीतिक भण्डार निर्माण र सञ्चालनमा सहयोग गरिने छ।

नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

काठमाडौंमा आयोजित समारोहका बीच नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरे ।

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिनमात्र बाँकी रहँदा म्याग्दी जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ ।

एपस्टाइन फाइलमा बिल गेट्सको नाम आएपछि पूर्वपत्नी मेलिन्डाले के भनिन् ?

न्याय विभागले गत हप्ता जारी गरेको ३० लाखभन्दा बढी कागजातमा बिल गेट्ससँग जोडिएका आरोपहरू पनि छन्। सन् २०१३ का दुई इमेलहरूमा एपस्टाइनले यौनजन्य संक्रमणजस्ता दाबी गरेका छन्। तर ती बिल गेट्सलाई पठाइएका थिए कि थिएनन् स्पष्ट छैन।

८४ स्थानबाट नेपाल ग्यास बिक्री, ६ हजार ८७० सिलिन्डर वितरण हुने (सूचीसहित)

निगमले सार्वजनिक गरेको विवरणअनुसार ती स्थानहरूबाट कुल ६ हजार ८७० सिलिन्डर ग्यास बिक्री वितरण हुने छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा रौतहटका दुई पालिकाको कामकाज प्रभावित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौमा वृन्दावन नगरपालिकाका प्रप्रअ खिमलाल भुजेलको सरुवा गरेको थियो। भुजलको ठाउँमा अर्को प्रप्रअ नपठाउँदा नगरपालिकाको कामकाज अस्तव्यस्त भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्