![कर्णालीका एक वर्षमा सवारी दुर्घटनाबाट सय बढीको मृत्यु](https://images.nagariknewscdn.com/thumbs/2024/third-party/1682836665_accident-1200x560-wm-1200x560-1200x560-1200x560-600x400.jpg)
समाज
काठमाडौँको मध्यसहर क्षेत्रमा फुलेको ज्याकारान्डा। वसन्त ऋृतुको आगमनसँगै यहाँ ज्याकारान्डा ढकमक्क फुलेको छ।
काठमाडौंको सडकलाई जकारान्डाको सौन्दर्यले धपक्क छोपेको छ। काठमाडौंका भद्रकाली, सहिदगेट, रत्नपार्क, ताल्छिखेल र घण्टाघर क्षेत्रका सडकमा जकारान्डा ढकमक्क फुलेका छन्।