१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

आगलागीले घरबार उठेपछि... (फोटोफिचर)

सर्लाहीको बिष्णु गाउपालिका-१ मा बिहीबार भएको आगलागीबाट ८० घरगोठ जलेका छन्।

आगलागीबाट सबै सखाप भएपछि पिडित त्रिपालको बास भएको छ। दिउँसोको चर्को घाममा बासको छहारी र रातको समयमा त्रिपाल मुनी बस्न बाध्य उनीहरुको दिनचर्या कष्टकर बनेको छ। 

 

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App