मातातिर्थ औँसीका दिन आज बिहानैदेखि चन्दगिरी नगरपालिकास्तिथ मातातिर्थमा श्रद्धालुहरुको घुइँचो लागेको छ। आमा नभएकाहरु आजको दिन मातातिर्थमा भेला भई उनको सम्झनामा पूजापाठ गर्ने गर्छन्।
एमालेका उम्मेदवार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रमा २०४८ सालदेखि नै प्रतिनिधित्व गरेकोले उनको योगदानमा यहाँका मतदाता जानकार रहेको कार्कीको भनाइ छ ।