१९ आश्विन २०८१ शनिबार
image/svg+xml

त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी...

चन्द्रागिरि नगरपालिका–१० द्वारा शनिवार हरितालिका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवज्योति महिला समूहद्वारा प्रस्तुत ‘मेनोपोज’ (महिनावारी सुक्ने समस्या) लाई गीतिलयमा उजागर गरिरहँदा अधिकांशले आफ्नै वेदना प्रस्तुत भएको अनुभूत गरिरहे।

चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप

चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ ।

आगामी साउन १ गतेदेखि चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार सङ्कलन गरिदिने भएको छ।

‘सेवाग्राहीलाई उभ्याएर होइन, बसाएर सेवा प्रवाह गरौँ’

सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको मन कसरी जित्ने र यसको जवाफ स्थानीय सरकार र स्थानीय प्रशासनका आ–आफ्नै हुन सक्छन्।

मातातिर्थमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो (तस्बिरसहित)

मातातिर्थ औँसीका दिन आज बिहानैदेखि चन्दगिरी नगरपालिकास्तिथ मातातिर्थमा श्रद्धालुहरुको घुइँचो लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्