पशुपतिमा रक्षा सुत्र बाँध्ने र जनै फेर्नेहरुको घुइँचो (तस्बिरसहित)

आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्।