नागरिकता विधेयक प्रमाणिकरणविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)
नागरिकता विधेयक प्रमाणिकरणकाे विराेधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ। बिहीबार स्ववियुले आरआर कलेज अगाडी प्रदर्शन गरेको हो।
नागरिकता विधेयक प्रमाणिकरणकाे विराेधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ। बिहीबार स्ववियुले आरआर कलेज अगाडी प्रदर्शन गरेको हो।
उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्।
१६औँ गणतन्त्र दिवस आज मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ।
जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन।
भ्रष्टाचारविरुद्ध तथा भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको छ।शनिबार दिउँसो तीनकुनेमा स्वतन्त्र युवाहरूलेप्रदर्शन गरेका हुन्।
अहिले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
नेपाल शिक्षक महासंघले पेशागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखी र्याली सहित विरोध प्रदर्शन गरेका छन्।
संगठनले मंगलबार माइतिघरमा भीआइपीलाई पक्राउ गर, मानव तस्कर लुटेराहरुलाई कारबाही गर भन्दै प्रदर्शन गरेको हो।
उँभौलीको अवसरमा आज काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। तर उँभौलीसंगै कोशी प्रदेश नामाङ्कन विरोध पनि गरिएको छ।
धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ। तर काठमाडौंमा थोरै भएपनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन्।
आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ देशभर मनाइँदैछ। इदुलफित्र मुस्लिम समुदायका धर्मालम्वीहरु एक महिना रोजा (व्रत) बसेर मनाउने गर्दछन्। रमजानको अवसरमा आज काठमाडौंको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा
मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान ? बस्ने ठाउँ कस्ता हुन्थे होलान्? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान ?
आमा दिवङ्गत हुनेहरुले आज यस पवित्रस्थलमा स्नान गरेर पिण्डदान गर्दा आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ। आमा हुनेहरुले पनि आमालाई लिएर यस तीर्थको दर्शन गरे पुण्य प्राप्ति हुने बताइन्छ।
सोमबार मिटरब्याज पीडितहरूमाथि प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवीय दमन गरेको भन्दै त्यसविरूद्ध मार्च गरिएको हो।
यतिबेला जुम्लामा स्याउका बगैंचा फूलेर सेताम्य भएका छन्। बगैंचामा स्याउ फूलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।
वसन्त ऋतुमा अलकापुरी नगरी ढकमक्क छ। धुँवाधुलो र प्रदूषण त छँदैछ तर त्यसमा वसन्त ऋतुका आगमनमा रंगीचंगी फूल र हरियालीले संघीय राजधानी काठमाडौंलाई मनमोहक बनाएको छ ।
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ् सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्।
महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल र गजल वाचनलगायत कार्यक्रम भएको छ।
चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै एमडी,एमएस,एमबीबीएस र सबै चिकित्सा विज्ञानको योग्यता विपरित भर्ना दिएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।
भक्तपुर नगरपालिका-५ टौमढीस्थित पाँचतले मन्दिरअगाडि राखेर बनाइएको भैरवनाथको रथ सोमबार दिउँसो तानेसँगै आठ रात नौ दिन लामो बिस्का जात्रा सुरु भएको हो।
नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन्।
सिंहदरबार गेटमा प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका छन्। शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंको बालाजुस्थित बाईसधारामा मेला लागेको छ। चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्थान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन्।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा २४ औँ फ्लोरा एक्स्पो यही चैत १७ गतेदेखि काठमाडौँमा सुरु भएको छ।