
शिक्षा
पूर्व राजा ज्ञानेन्द्र शाहको आइतवार जन्मदिन मनाइँदैछ। उनको जन्मदिनको अवसरमा निर्मल निवासमा शुभकामना दिनेहरूको भिड लागेको छ।
राजा ज्ञानेन्द्रलाई शुभकामना दिन र उनको लामो आयूको कामनासहित निर्मल निवास बाहिरै सर्वसाधारणले कामना गरेका छन्।
पूर्व राजा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिनेहरूको भिड तस्बिरमा हेरौँः






