१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml

बैंककमा भोटेकोशी-त्रिशूली विपत्तिबारे छलफल,‘शृंखलाबद्ध जोखिम’का रूपमा विकसित भइरहेको जानकारहरूको भनाइ

नेपालले भोटेकोशी-त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ।

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

अभावले सिकाएकाे पाठ: स्याङ्तानले च्याउलाई बनाए आम्दानीकाे बाटाे

बिहानको पाँच बजेसम्म पनौतीको जनजीवन शान्त देखिन्छ। अधिकांश मानिस निद्रामै रहेका बेला स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन्।

एनपीएलः काठमाण्डुको खराब सुरुवात, १० ओभरमा ६६ रन बनाउँदा ४ विकेट गुमायो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले खराब सुरुवात गरेको छ।

नदी किनारमा विकासको होड, ३ लाख मानिसको जीवन जोखिममा

हिमालय क्षेत्रमा तीव्र गतिमा भइरहेको भवन निर्माण र पूर्वाधार विकासले कम्तीमा तीन लाख मानिसलाई सम्भावित प्राकृतिक विपद्को जोखिममा पारेको एक नयाँ अध्ययनले देखाएको छ।

एनपीएलः खराब सुरुवात गरेको काठमाण्डुले पावरप्लेमै गुमायो ३ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले खराब सुरुवात गरेको छ।

१९ दिनको पैदल यात्रा, अटुट संकल्पको जितः काठमाडौंबाट पाथीभरा पुगे बैतडीका प्रशान्त

सुदूरपश्चिमको बैतडीका एक युवाले काठमाडौंबाट हिँडेरै १९ दिनको अवधिमा ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन्।

देवानगञ्ज घटनाका दोषीलाई कारबाही गर्न ओलीको माग

बिहीबार सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्ज पुगेर हिन्दु सहिद परिवार तथा घाइतेहरूसँग भेटघाट गरेपछि ओलीले घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी हुन्।

अर्नव आँधीकाे त्रास: वर्षाको सम्भावनाले बाँकेका किसान चिन्तित

धानबालीमा हुन सक्ने यो सम्भावित ठूलो क्षतिलाई मध्यनजर गर्दै सरकार तथा कृषि विकास कार्यालय बाँकेले किसानका लागि विशेष अपिल र जरुरी सूचना जारी गरेको छ।

दुर्घटनामा घाइते महिलाको नि*धन, ठक्कर दिएर भाग्ने गाडी नियन्त्रणमा

अघिल्लो बिहान गाडीको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा निधन भएको छ।

क्षेप्यास्त्र उत्पादनमा अमेरिका-जापान सहकार्य

दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन्।

एनपीएल सञ्चालनमा त्रिवि प्राध्यापक संघको ११ बुँदे सुझाव

नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालनका क्रममा त्रिभुवन विश्वविद्यालय परिसरको व्यवस्थापन, सुरक्षा र शैक्षिक गतिविधिमा असर पर्न नदिन त्रिवि प्राध्यापक संघले ११ बुँदे सुझाव दिएको छ।

झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम

विद्यालय तहबाटै लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम प्रदान गरिँदैछ।

एनपीएल : जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै काठमाण्डु

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ।

हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनको संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्