२५ मंसिर २०८१ मंगलबार
image/svg+xml

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका (तस्बिरसहित)

पूर्वराजा ज्ञानेन्द्रले शाहले विजयादशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्।

पूर्वराजा शाह भुटान भ्रमण सकेर स्वदेश फिर्ता

भुटानी राजपरिवारको निमन्त्रणामा गत बिहीवार भुटान पुगेका पूर्वराजा शाह आज बिहान नेपाल फकिर्एका हुन्।

पूर्वराजा ज्ञानेन्द्र भुटानमाः भ्रमण ‘निजी’, उद्देश्य ‘राजनीति’ !

निजी भ्रमणका लागि बिहीबार भुटानको ड्रुक एयरलाइन्सको विमानमार्फत प्रस्थान गरेका पूर्वराजा शाह थिम्पुमा अवतरण गरेका हुन् । जहाँ भुटानकी राजकुमारीले विमानस्थलमा पुगेर स्वागत गरेकी छन् ।

किन भुटान जाँदै छन् पूर्वराजा ज्ञानेन्द्र ?

अहिले एउटा स्थायी शक्तिको आवश्यकता देशभित्र मात्र होइन, बाहिरबाट पनि हुन थालेको दाबी गर्दै स्रोतले भन्यो, ‘कसलाई विश्वास गर्ने र कसलाई भन्ने, त्यो अभाव अहिले सबैले महसुस गरे जस्तो देखिन्छ।’

अस्तव्यस्त जनजीवन सहज बनाउनेतर्फ राज्यको ध्यान जाओस् : पूर्वराजा शाह

आइतबार एक विज्ञप्ति निकाली पूर्वराजा शाहले रोकथाम र सजगताका लागि पर्याप्त व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्व राजा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिनेहरूको भिड (तस्बिरसहित)

पूर्व राजा ज्ञानेन्द्र शाहको आइतवार जन्मदिन मनाइँदैछ। उनको जन्मदिनको अवसरमा निर्मल निवासमा शुभकामना दिनेहरूको भिड लागेको छ।

सांसद शाहीलाई प्रधानमन्त्रीको जवाफ: अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्