५ श्रावण २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

भारतीय टीमको स्वागतमा उर्लिएको भिड

आईसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेर भारतीय टीम बिहीवार स्वदेश फर्केको छ।

२९ जुनमा भएको विश्वकपको अन्तिम खेलमा साउथ अफ्रिकालाई पराजित गर्दै भारतले १७ वर्ष पछि टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको थियो। उपाधि जितेको ५ दिन पछि स्वदेश फर्केको टीमलाई भारतमा भव्य स्वागत गरिएको छ।

बिहीवार दिल्ली हुँदै भारतीय क्रिकेट टीम मुम्बई पुगेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा क्रिकेट प्रेमी र समर्थकहरूले विश्वविजेता भारतीय टीमको भव्य स्वागत गरेको छ।

तस्बिरमा हेरौँ भारतीय टीमको स्वागतमा उर्लिएको भिडः

खुशी 60%
दुखी 0%
अचम्मित 20%
हास्यास्पद 0%
क्रोधित 20%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App