२७ वैशाख २०८३ आइतबार
image/svg+xml
फोटो फिचर

झरीले पनि नरोकिएका श्रद्धालुहरू (तस्बिरसहित)

आजबाट साउने सोमवार सुरु भएको छ। सोमवार सुरु भएसँगै पशुपतिनाथमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।

झरीको बेवास्ता गर्दै बिहानैदेखि श्रद्धालुहरू पशुपतिमा पूजापाठका लागि लाइन बसेका छन्।

हेरौँ तस्बिरमा झरीले नरोकिएका पशुपतिका श्रद्धालुहरूः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App