मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख
यहाँको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ।
यहाँको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी विद्रोहपछि पनि पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु र उदाउँदा नयाँ शक्तिहरू चौबाटोमा अल्मलिएजस्तो देखिनु विडम्बनापूर्ण भएको बताएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस. जयशङ्कर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
२८ वर्षीय म्यान्जियोनले थ्रीडी प्रिन्टरको सहयोगमा बन्दुक बनाएको र अर्बौँ डलरको कम्पनी डलरको कम्पनीमा लगानीकर्ता भएको नाटक गरी थम्पसनलाई भेट्ने मौका जुराएको बताएका छन्।
हलिउडका चर्चित निर्देशक तथा अभिनेता मार्क राइडेलको ९७ वर्षको उमेरमा निधन भएको छ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले तेल्लोकमा ५ गते इलाका प्रशासन कार्यालय स्थापना हुने र सोही दिनदेखि त्यहीँबाट नागरिकतासहितका सेवा आरम्भ हुने जानकारी दिए।
बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादबीच ब्रेकअप भएको हल्ला चर्चामा छ।
सामान्य वर्षामै विद्यालय परिसर डुबानमा पर्ने र कक्षाकोठासम्म पानी पस्ने समस्या रौतहटको दुर्गा भगवती गाउँपालिकाका सामुदायिक विद्यालयमा वर्षौंदेखि दोहोरिँदै आएको छ।
भारतको प्रसिद्ध तीर्थस्थल बाबाधाम दर्शनका लागि गएका रौतहट गरुडा नगरपालिका–६ पोठियाहीका तीन तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु भएको छ।
बाँदरसँग आफूहरू जुध्न नसक्ने बताउँदै स्वयम्भू क्षेत्रका स्थानीयबासीले बाँदर व्यवस्थापन गरिदिन काठमाडौं महानगरपालिकासँग अनुरोध गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ग्यास खरिदका लागि समेत राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य गरिएको भन्दै सरकारप्रति कटाक्ष गरेका छन्।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दा तथा अदालतका निर्णयका कारण सरकारले लक्ष्यअनुसार आफ्नो कार्यसम्पादन गर्न कठिनाइ भएको मुख्यसचिव गोविन्दबहादुर कार्कीले बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आज चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ।
प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा नवीकरण सेवा सुरु गरेको छ।
सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि रु ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।