२६ भाद्र २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

दरबारमार्गमा मेहन्दीको आकर्षण (फोटोफिचर)

काठमाडौंको दरबारमार्गमा साउन मेला चलिरहेको छ। शुक्रबारदेखि चलेको मेला शनिबारसम्म चल्ने छ।

मेलामा किनमेल, मेहेन्दी स्टल, गेमका स्टल, खानाका स्टल, फोटो बुथ, लाइभ म्युजिक लगायत कार्यक्रमहरू छन्।  

मेलामा मेहेन्दी लगाउनेहरुको आकर्षण देखिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App