विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्रीसमक्ष माग गरेका छन्।
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्रीसमक्ष माग गरेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
नेपाल-ब्रिटेनबिचको सुगौली सन्धि र नेपाल-भारतबिचको शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति हराएको आशंका गर्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले सोमबार प्रतिनिधिसभामा सरकारसँग प्रश्न गरे।
हर्मुज जलमार्गमा समुद्री यातायातलाई सामान्य बनाउने प्रयासहरूबीच इरानले सेवाहरूको बदलामा शुल्क लिने सम्भावना जनाएको छ।
अमेरिकी मध्यदूरी धावक जोनाह कोचलाई रक्त डोपिङ गरेको आरोपमा तीन वर्षका लागि खेलकुदबाट प्रतिबन्ध लगाइएको छ।
नेपाल नम्बर एक खेलाडी प्रिन्स दाहाल १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पहिलो खेलमा नै पराजित भएका छन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो।
कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग गर्दै सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई ज्ञापनपत्र बुझाइएको छ।
आगलागीबाट मन्त्रिनिवासमा भएको क्षति अध्ययन गर्न सचिवालय तथा विशेष भवन आयोजना कार्यालयले संयुक्त प्राविधिक टोली बनाएका थिए।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।
रोमाञ्चक खेलमा अफगानिस्तानले आयरल्यान्डलाई पराजित गर्दै सन् २०२७ मा दक्षिण अफ्रिकामा आयोजना हुने एकदिवसीय विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ।
बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
कोलम्बियाको भूगर्भीय सेवाले सोमबारको भूकम्प २१ औं शताब्दीमा देशमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प भएको र त्यसपछि धेरै परकम्पहरू गएको जनाएको छ।
तनहुँको देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोला नाका जोड्ने मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल सम्पन्न भएको छ।