तस्बिरमा हेर्नुस् पार्टी मुख्यालय अगाडि कांग्रेस सुधार अभियानको प्रदर्शन
उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका थिए। पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नाराबाजी गरे।

