६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

छठ पर्व : सूर्यलाई अर्घ दिएर समापन (फोटो फिचर)

मंगलबार बिहान उदाउने सूर्यलाई अर्घ दिएर यो वर्षको छठ पर्व समापन भएको छ। छठ पर्वअन्तर्गत सोमबार अस्ताउने सूर्यलाई अर्घ्य दिइएको थियो। 

यस अवसरमा काठमाडौं कमलपोखरी, थापाथलीलगायत क्षेत्रमा भक्तजन पुगेका थिए। शनिबारदेखि सुरु भएको छठ मंगलबार बिहान उदाउने सूर्यलाई अर्घ दिएर समापन भएको छ।

तस्बिर : दिपेश दर्शनधारी/नागरिक

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App