१ मंसिर २०८२ सोमबार
image/svg+xml
फोटो फिचर

तिहारलाई बन्दैछन् माटाका पाला

उज्यालो पर्व तिहार नजिकिँदैछ । तिहारलाई उज्यालो बनाउन यतिबेला माटोको पाला बनाउन भ्याइनभ्याइ छ ।  

तिहारमा बत्ती बाल्न पाला प्रयोग हुन्छ ।  दीपावली र छठ पर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठ पर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउनुपर्ने, लक्ष्मीपूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्व विशेषमा माटाका भाँडाको कारोबार बढ्ने गरेको छ ।

 

प्रकाशित: २७ आश्विन २०८२ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App