८ चैत्र २०८२ आइतबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा यस्तो देखियो कलाकारहरूको तिहार रौनक (फोटोफिचर)

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयामा मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्। स्वदेश तथा विदेशका कलाकारले पनि टीका लगाएर सामाजिक सञ्जालमा तस्बिर साझा गरेका छन्।

दिदीबहिनीले दाजुभाइलाई पञ्चरंगी वा सप्तरंगी टीका लगाएर दीर्घायुको कामना गरिन्छ। यससँगै तिहार समाप्त भएको छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App