४ चैत्र २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

अख्तियार प्रमुखको राजीनामा माग्दै जेन-जीको प्रदर्शन (तस्बिरमा हेर्नुस्)

जेन–जी युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै मंगलबार टंगालस्थित अख्तियार मुख्यालय अगाडि प्रदर्शन गरेका छन्। 

उनीहरूले नैतिकताका आधारमा राईले पद त्याग गर्नुपर्ने माग गरेका छन्। सुरक्षाकर्मीको बाक्लो तैनाथीबिच प्रदर्शन भएको थियो।

खुशी 60%
दुखी 10%
अचम्मित 10%
हास्यास्पद 10%
क्रोधित 10%
अर्को समाचार
Download Nagarik App