'एआइजीकी श्रीमती' माथि ठगी अभियोगमा पक्राउ
काठमाडौं– सशस्त्र प्रहरीको सिपाहीमा भर्ना गरिदिन्छु भन्दै ७ लाख रकम लिएर ठगी गरेको अभियोगमा भावना श्रेष्ठ पक्राउ परेकी छन्। आफ्नै घरमा काम गर्ने तरिमाई महर्जनको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरीले उनलाई पक्रेको हो।परिसरका प्रवक्ता रामद

