कथा सुनाउने हजुरआमालाई धन्यवाद !
उहाँले आफ्नो बेलाको पूजा, व्रतबन्ध, विवाह, पुराण आदिका कथा सुनाउँदा अर्कै संसारमा पुग्छु । ती कथा म अरुलाई पनि सुनाउँछु ।
उहाँले आफ्नो बेलाको पूजा, व्रतबन्ध, विवाह, पुराण आदिका कथा सुनाउँदा अर्कै संसारमा पुग्छु । ती कथा म अरुलाई पनि सुनाउँछु ।
काठमाडौं उपत्यका भित्र निर्माण गर्न लागिएको चार वटा नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्याका भौतिक विकास समितिले चारवटा नयाँ शहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बताएको छ।
कोरोना महामारीबाट बच्न लकडाउनको पालना गरौं । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले दिएका सुझाब मनन गरौं ।
यतिबेला तपाईहरुलाई घरमा बस्दाबस्दा दिक्क लागेको हुन सक्छ । त्यसैले म तपाईहरुलाई मेरो व्रतबन्ध हुँदाको रमाइलो अनुभव सुनाउँदै छु ।
म हजुरआमा र आमाबाट नयाँनयाँ कुरा सिकेर लकडाउनको समय सदुपयोग गर्दैछु । यस्तो सिकाई व्याबहारिक हुन्छ ।
लकडाउनले मेरो मजा लुटेझै लाग्छ । फेरी सोच्छु जीवनभन्दा ठूलो त रमाइलो होइन नि । अनि लकडाउन सँधै रहने पनि त होइन ।
औषधी नबनेकाले यसबाट हाम्रो मृत्यु पनि हुनसक्छ । रामायणमा त लक्ष्मण मुर्छा पर्दा हुनमानले पहाडै बोकेर ल्याएर उपचार गराएका थिए । खोजविन ग¥यो भने कोरोनाको ओखती कसो नभेटिएला !
गाईको पनि खुवी छ । दुध दिंदा उसलाई दुख्दैन । त्यो उनीहरुको खुबी हो । उनीहरु पहिला घाँस निलेर घाँटीमा राख्छन् । अनि निकाल्छन घाँस । अनि एउटा एउटा गरेर निकाल्दै चपाउँछन् । यस्तो खुबी हुन्छ गाईमा ।
हाम्रो नेपालमा ‘लकडाउन’ भएलगत्तै विद्यार्थीहरू पनि घरमै बस्न बाध्य छन् । बालबालिकाहरूलाई के गर्ने भन्ने अभिभावकहरूको चिन्ता छ । यस्तो अवस्थामा हामी बालबालिका आफैं सचेत भई यस बिदाको समय सदुपयोग गर्नुपर्छ ।
आतंकित बन्नुको सट्टा कोरोनाको फैलावट रोक्न सकेजति गरौँ। सबै एकजुट भइ कोरोनालाई हराऔ।
कोभिड–१९ ले घरपरिवारका सबै सदस्य पर्यटक जत्तिकै महत्वपूर्ण हुन् भन्ने पाठ सिकायो । परिवारलाई हिजोसम्म दिन नसकिएको समयको कुरा गर्दा आज व्याज सहित दिइँदैछ ।
“पहिले पानी खाऊँ ।” उनले दैलाभित्र हेर्दै भने, “अरे हो कोरोनाकी माई ! यहाँ पाहुनाहरूलाई पानी ल्याइदेऊ त ।” टोलीका सदस्यहरूले एक आपसमा मुखामुख गरे ।
विशेषत :अहिले देशदेखि विदेशसम्म कोरोनाको प्रभाव कहाँ कस्तो भइरहेको छ भनेर हामी परिवार नै समाचार हेर्न गर्छौ । आफूसँगै समाचार हरिरहेको बालबालिकामा त्यो समाचारले उनीहरुको बालमस्तिष्कमा कस्तो प्रभाव पर्छ भनेर धेरैले सोचेको हुँदैन
झण्डै म-यो भोकलेचरी कोकलेत्यै रुखको बोक्रामाठुँग्यो झोकले शिकारीले मारेछउस्की आमालाईसानिमाले लगिछ उस्को बाबालाईभुर्रभुर्र उडेर जाने कता होखान जता पाइन्छत्यतात्यता होसानोसानो कोकलभुक्यो भोकलेआमा मर्दा टुहुरो सुक्यो शोकले
विश्वमा रेड पाण्डाको संख्या जम्मा २५ सयको हाराहारीमा भएको अनुमान गरिएको छ । नेपालको लाङटाङ, अन्नपूर्ण, सगरमाथा, मकालुवरुण र कञ्चनजंघा क्षेत्रमा रेड पाण्डा पाइन्छ ।
धेरैले बाडुलीको चर्चा गर्छन्, आफ्नाले सम्झिए बाडुली लाग्ने बताउँछन्, तर एकपटक मलाई बाडुलीले धन्नै मारेन ।
एक दिन कक्षामा गीता गुरुआमाले दीपेशलाई सोध्नुभयो, ‘दीपेश, तिमी भन त, दूध केले दिन्छ ?’ दीपेशले सजिलै उत्तर दियो, ‘ट्रकले मिस ।’
उसको ६० वर्षे जन्म दिन मनाएको दुई महिना मात्र भएथ्यो । म दिक्दारी भावले घर फर्केथें । मनमा लागिरहेथ्यो ः छ्या, यी लोग्ने मान्छेहरू कस्ता पापी, कस्ता निर्मोही ।
“राहत वितरण हुँदै छ भनेर आएको ?” मैले यसो भनिरहँदा स्थानीय रैथाने घरमालिकहरू मलाई हेरेर घुरिहेका थिए । “तपाई यहाँको नागरिक नै होइन । अनि के खान यता आएको ?” एउटा भुसतिघ्रेले रिसाउँदै भन्यो ।
तलबाट हेर्दा लमतन्न सुतेको ताल हामी जति आकासिन्थ्यौं त्यति नै खुल्न थालेको थियो । छेकिएका कुइनेटा र त्यसभित्रको दृश्यले ताल कैले ‘स्टार फिस’ जस्तो देखिन्थ्यो भने अझ उक्लिसकेपछि कैले रहू माछा जस्तो !
साँझमा हामी परिवारै बसेर समाचार र महाभारत हेर्छौं । कहिलेकाहिँ फिलिम पनि हेर्छौं ।
आँखा फुटेर हो वा बैंस चढेर हो, कोही–कोही बूढाले ‘क्या च्वाँक तपाईं त’ भन्न पछि पर्दैनन् । त्यसो भन्दा ‘ला त बूढो’ भनेर एक थप्पड हान्न मन लाग्छ । तर जवानीमा कसैलाई एक थप्पड हान्न सकिएन भने झन् यो उमेरमा के तमासा गर्ने भनी चुपचाप बाटो लाग्नुबाहेक के गर्न सक्छु र म ।
एक दिन तिमीले भन्यौँ– म तिमीलाई प्रेम गर्छु त्यस दिनदेखि खुलेको हो यो मनको आकाश ।
कक्षा १० सम्म पढेकी उनले व्यावहारिक अध्ययनमा पिएचडी गरेकी छिन् । जीवनोपयोगी ज्ञान र सीपमा निपुण छिन् । परिवार व्यवस्थापनमा कुशल नेत्रकुमारी हाम्रो परिवारकी देवी हुन् ।