नेत्रावती डवजोङ गाउँपालिकाको नयाँ अभ्यास: १० दिनसम्म काम, त्यसपछि राहत
कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउनमा छ। लकडाउन लम्बिदै जादाँ दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवारहरु मारमा परेका छन्। स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र रहेका नागरिकहरुलाई राहत स्वरुप खाद्यन्न वितरण पनि गरिरहेको छ।