बलात्कारीलाई १० वर्ष कैद सजाय

खोटाङ– बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक युवालाई १० वर्षको कैद सजाय सुनाइएको छ। १० वर्षीय बालिकालाई जवर्जस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका राखाबाङ्देल–४ का २६ वर्षीय जापान राईलाई जिल्ला अदालत खोटाङले १० वर्षको कैंद सजाय सुनाएको हो।बालिकाल