जंगबहादुर बाँकी छन् सिंहदरबारभित्र
पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिताका लागि पनि हाम्रो नगरपालिकाका सबै पदाधिकारीलाई पदबहाली गरेको एक महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका छौं।
पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिताका लागि पनि हाम्रो नगरपालिकाका सबै पदाधिकारीलाई पदबहाली गरेको एक महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका छौं।
म बाबुरामको कठालो समाउनै गएँ तर हृदयेशजी, राजेन्द्रजी, प्रचण्डजीलगायतले सम्हाल्नुभयो। अहिले उनै बाबुराम मधेसको मसिहा बन्न खोज्छन्, सम्झँदा पनि उदेक लाग्छ।
२ नम्बर प्रदेशमा मात्र चुनाव सारेर हुँदैन। लिम्बुवान, थरुहट र मधेसका सबै ठाउँमा चुनाव मिति सार्नुपर्छ र असोज २ गते चुनाव गर्नुपर्छ। २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हामीलाई मान्य छैन।
जुन कुरामा सरकार आफैँले सम्झौता गर्यो, जुन विषयमा आफैँ प्रतिबद्धता जनायो, त्यसलाई पूरा नगरेकाले निर्वाचनमा जान बाधा पुगेको छ।
गृह मन्त्रालयको नेतृत्व बुधबारदेखि सम्हालेका गृहमन्त्री जनार्दन शर्मासँग चुनावी सुरक्षाबारे नागरिककर्मी केपी ढुंगानाले गरेको कुराकानी:
जुन ८ मा हुने वेलायती संसदीय निर्वाचनमा एक जना नेपाली मूलका डा.बच्च कैलाश कैनी लेबर पार्टीबाट उम्मेदवार हुँदैछन्।
स्थानीय तह निर्वाचनमार्फत काठमाडौं महानगरपालिकाले झन्डै दुई दशकपछि जनप्रतिनिधि अर्थात् मेयर पाएको छ। पहिलो चरणको निर्वाचन भएको दुई सातापछि सोमबार सार्वजनिक निर्वाचन परिणामअनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ६४ हजार नौ सय १३ मत ल्याएर विजयी भएका छन्।
मुलुककै ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार मानबहादुर जिसी निर्वाचित भएका छन् । २०३७ सालदेखि राजनीतिमा लागेका जिसीले २०४१ मा नेकपा मालेको सदस्यता लिएका थिए । २०५८ देखि २०६० सम्म एमाले जिल्ला कमिटी कास्कीको सचिव रहेका उनी पार्टीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए । उनले २०६६ देखि २०७० सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । अहिले उनी कास्कीका जिल्ला इन्चार्ज हुन् । पोखरा लेखनाथ मेयर उम्मेदवारमा आकांक्षी धेरै भएपछि छनोटका लागि एमालेले आन्तरिक निर्वाचन गरेको थियो । आन्तरिक निर्वाचनमा सात आंकाक्षीलाई पछाडि पार्दै पार्टीबाट मेयरको उम्मेदवार भएका जिसी जनताबाट पनि अनुमोदित भए । मेयरमा निर्वाचित जिसीसँग नागरिक दैनिकका पोखरा संवाददाता सन्तोष पोखरेलले गरेको कुराकानीको सार :
प्रजातन्त्र पुनस्र्थापनापछि भएका दुईवटा स्थानीय चुनावमा हेटौंडा नगरपालिकाका मेयर बनेका डोरमणि पौडेललाई स्थानीय निकाय सञ्चालनका हिसावले उत्कृष्ट मानिन्छ । नगरपालिका संघका अध्यक्षसमेत रहेका पौडेल स्थानीय तह पुनर्संरचना आयोगका सदस्यसमेत थिए । पौडेलले स्थानीय तहबारे आफ्नै निवास हेटांैडामा यसरी बताए नागरिकका मणि दाहाललाई ः
झण्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधिको निर्वाचन हुने क्रममा पहिलो चरणको सम्पन्न भई मतगणना जारी छ । २५ वर्षपहिले नै नगरपालिका भए पनि काठमाडौंं महानगरपालिकामा परिणत भएकोचाहिँ २०४९ सालमा मात्र हो । मुलुककै यो पहिलो महानगरपालिकाले दुई कार्यकालसम्म त जनप्रतिनिधिको नेतृत्व पायो तर त्यसपछि भने झण्डै डेढ दशक कर्मचारीका भरमा चल्नुप¥यो । वसन्त खड्कासँग यसरी व्यक्त गरे :
बालानन्द पौडेल स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष हुन्। उनै नेतृत्वको आयोगले निर्धारण गरेको स्थानीय तहमा पहिलो पटक वैशाख ३१ गते चुनाव हुँदैछ। केही ठाउँमा विवाद भए पनि अधिकांश ठाउँमा चित्त बुझाउन सकेका पौडेल चुनाव र स्थानीय तहबीच गाँसिएको सम्बन्धबारे के भन्छन् त
संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीशबाट निलम्बित भएकी सुशीला कार्कीस“ग नागरिककी भाषा शर्माले गरेको कुराकानी:
डा. विपिन अधिकारी कानुन र संविधानका ज्ञाता हुन् । खासगरी संवैधानिक कानुनबारे दख्खल राख्ने र त्यसैका आधारमा कुनै पनि विषयवस्तुमाथि खरो टिप्पणी गर्ने उनी यो संसद्ले संविधान संशोधन गर्ने हैसियत नै राख्दैन भन्छन् । अनि अहिले संशोधनका लागि संसद्मा प्रस्तुत विषयहरू आन्दोलनबाट प्राप्त नहुने धारणा पनि राख्छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, लोकतान्त्रिक फोरम नेपाल र राप्रपासहित ५ वटा पार्टीबीच बैशाख ३१ गते निर्वाचन गराउने विषयमा कुरा भयो। त्यस्तै असन्तुष्ट मधेसी मोर्चालगायतलाई कसरी निर्वाचनमा सहभागी गराउने भन्नेबारे छलफल भयो। छलफल सकारात्मक नै छ।
अघिल्ला दुई चुनावमा जसजसले भाग लिएनन् तिनीहरू निकै पछि परे। यो चुनावमा पनि जो जो भाग लिन्नन्, उनीहरूलाई धेरै घाटा पर्नेवाला छ।
अहिले महिला आन्दोलनले मात्रै होइन, देशले पनि काँचुली फेर्न लागेको छ। पहिले महिलाले व्यक्तिगतस्तरबाट धेरै काम गरेका थिए। विस्तारै ती विषय संस्थागत हुँदै जाँदैछन्। योगमामा, दिव्यश्वेरी कोइराला, मंगलादेवी, सहाना र साधना प्रधानहरूको व्यक्तिगतरूपमा ठूलो योगदान रह्यो।
केही दिनअघि रोल्पाबाट काठमाडौँ फर्कने क्रममा पारिवारिक भेटघाटका लागि दाङ आएकी थिइन् सभामुख ओनसरी घर्ती । त्यही क्रममा संविधान संशोधनको ताजा अवस्था र स्थानीय निर्वाचन सम्बन्धमा नागरिकर्मी देवेन्द्र बस्नेतले उनीसँग गरेका छोटो संवाद।
सत्य निरुपण तथा मेलमिलाप आयोग पछिल्लो समय आन्तरिक विवादमा फसेको छ। सशस्त्र द्वन्द्वसँग सरोकार राख्ने ५८ हजारभन्दा बढी उजुरी संकलन गरेको आयोगका अध्यक्ष सूर्य गुरुङ पछिल्लो दुई महिनादेखि कार्यालय आएका छैनन्, जसका कारण आयोगको कार्यसम्पादन प्रभावित बनेको छ भने पीडितले न्याय पाउने सवालमा पनि अन्योल बढेको छ।
कांग्रेस केन्द्रीय समितिले आज गठन गरेको केन्द्रीय कार्यसम्पादन समितिमा तपाइँको नाम परेनछ नि? सभापति, महामन्त्रीहरुलाई नचाहिएर मलाई नराखिएको होला। महाधिवेशनमा सबैभन्दा बढी पाएर म केन्द्रीय सदस्य निर्वाचित भएको हुँ। केन्द्रीय कार्यसम्पादन समिति गठनले भोटको माने निरर्थक देखायो। बरिष्ठताको आधार के के हुन् र ती कति वैज्ञानिक छन् भनेर खोज्ने बेला भएको छ।
भारत र चीनको घोषित नीति हेर्ने हो भने नेपालमा राजनीतिक स्थायित्व, विकास, समृद्धि हासिल गरोस्, आफ्नो आर्थिक विकासबाट नेपालले पनि फाइदा लिन सकोस् भन्ने रहेछ। औपचारिक नीति यस्तो भएको समयमा पनि त्यसबाट फाइदा लिन नसक्नुको प्रमुख कारण आन्तरिक हो।
विद्यार्थीकालदेखि राजनीतिमा संलग्न नवीन्द्रराज जोशी २०४६ को प्रजातान्त्रिक आन्दोलनपछि काठमाडौंको उपमेयरमा निर्वाचित भए। आफ्नो राजनीतिको दौरानमा पहिलो पटक वर्तमान मन्त्रिपरिषद्मा स्थान बनाउन सफल जोशीले उद्योग जस्तो नेपालमा त्यति ग्लामरस नमानिने मन्त्रीका रूपमा पनि इच्छाशक्ति भए काम गर्न सकिन्छ भन्ने उदाहरण देखाए।अ
८२ वर्षदेखिको परम्परा तोड्दै संशोधित शिक्षा ऐनले आइन्दा कक्षा १२ को परीक्षालाई एसएलसी नामाकरण गरेपछि कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइइ ग्रेड १०) भनिने भएको छ। एसएलसीकै प्रक्रिया तथा शैलीमा बिहीबारदेखि मुलुकभर सञ्चालन हुने एसइइको सम्पूर्ण तयारी पूरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लाल शालिन र बौद्धिक नेताका रुपमा परिचित छन्। जनकपुरका पूर्व मेयर रहिसकेका उपाध्यक्ष लाल मधेसी मोर्चाका माग सम्बोधन गरेर मात्रै नयाँ संविधानलाई सर्वस्वीकार्य बनाउने सकिने बताउँछन्।
एमाले नेता योगेश भट्टराई यतिबेला पुनः सुरु भएको मेची–महाकाली अभियानका क्रममा सक्रिय छन्। सप्तरीमा आफ्नो पार्टीको कार्यक्रम बिथोलेपछि मधेसी मोर्चासँग निकै आक्रामक देखिएका उनी यसबीचमा गृहमन्त्री, कांग्रेस र माओवादीको भूमिकामा समेत शंका व्यक्त गर्दैछन्।