रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा कुर्नुपर्ने बाध्यता
अस्पतालको आकस्मिक कक्षको अवस्था पनि उस्तै छ। शय्या नपुगेर बरण्डा र ग्यालरीमा राखेर बिरामीको उपचार गर्ने गरिएको छ।
अस्पतालको आकस्मिक कक्षको अवस्था पनि उस्तै छ। शय्या नपुगेर बरण्डा र ग्यालरीमा राखेर बिरामीको उपचार गर्ने गरिएको छ।
सन् १९९० को दशकमा संसारभर मोटोपन बढ्दै जाँदा त्यसको दोष बोसोलाई दिइन्थ्यो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन गर्न जरुरी रहेको बताएका छन् ।
चितवनका चिकित्सक दम्पती डाक्टर अजय न्यौपाने र डाक्टर सरु थापाले सामाजिक कामका लागि फाउण्डेशन स्थापना गरेका छन्।
यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अझै पनि हामी खुलेर कुरा गर्न सक्दैनौं। समाजमा यसबारे खुला छलफल तथा बहस गरे लाजभाँड, संकोच तथा छाडापनसँग जोडेर हेरिन्छ।
मेडिकल सुधारसहितका मागसहित पटक–पटक सत्याग्रह आन्दोलन गर्दै आएका अभियन्ता डा. गोविन्द केसीले फेरी सत्याग्रहको चेतावनी दिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डेढगाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले मंगलवार घोषणा गरेको सातै प्रदेशमा मानवअंग प्रत्यारोेपण खोल्ने कार्यक्रम हचुवाको भरमा भएको सरोकारवालाहरुले टिप्पणी गरेका छन्।
पछिल्लो समय अफ्रिकी मुलुकमा तीव्र गतिमा फैलिँदै गएको एमपक्स स्वीडेनमा पनि फेला परेको छ।
पछिल्लो समय भेरी अस्पतालमा करिब १२ वर्ष पुरानो सिटी स्क्यान मेसिन बिग्रिँदा बिरामीलाई सास्तीसँगै निजी ल्याबबाट महँगो शुल्क तिरेर सेवा लिनु पर्ने बाध्यता छ।
कपिलवस्तु अस्पताललाई एक करोड बढी मूल्यका हाड जोर्नी सम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयले अस्पतालमा हाड जोर्नी सम्बन्धी उपचारमा सहजताका लागि एक करोड ६ लाख बढी मूल्यका बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो।
स्वास्थ्य तथा जन संख्या मन्त्रालयले अस्पतालमा हाड जोर्नी सम्बन्धी उपचारमा सहजताका लागि एक करोड ६ लाख बढी मूल्यका विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ।
मोरङको लेटाङ नगरपालिकामा सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताइन्।
विश्व स्वास्थ्य सङ्गठनले एमपक्सलाई सार्वजनिक स्वास्थ्य आपातकाल घोषणा गरेको छ।
केही दिनदेखि उपत्यकामा पनि डेंगी संक्रमण बढ्दै गएको स्वास्थ्य संस्थाहरूले जनाएका छन्।
स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीका ५६, अछामका ५५ र डोटीमा ५५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।
स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीका ५६, अछामका ५५ र डोटीमा ५५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।
समाचारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन्।
सामाजिक सञ्जालको उपयोग गरी पाँचथरकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि २७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ।
हाडजोर्नीका बिरामीको उपचार गर्दै आएको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २६ वर्ष पूरा गरेको छ।
महंगोमा बजारमा स्वास्थ्यकर्मीले नै पठाउने गरेको पाइएपछि अस्पताल प्रशासनले त्यसो गरे कारबाही गर्ने परिपत्र गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् ।