अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा रुपान्तरण गर्न सुझाव
हाडजोर्नीका बिरामीको उपचार गर्दै आएको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २६ वर्ष पूरा गरेको छ।
हाडजोर्नीका बिरामीको उपचार गर्दै आएको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २६ वर्ष पूरा गरेको छ।
महंगोमा बजारमा स्वास्थ्यकर्मीले नै पठाउने गरेको पाइएपछि अस्पताल प्रशासनले त्यसो गरे कारबाही गर्ने परिपत्र गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् ।
यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको छ, जसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने छ भने र बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्नेछ।
यस्तै २२ बालिका र १६ बालक गरी कूल कूल ३८ बालबालिका न्यून दृष्टीयुक्त अपाङ्गताको समस्या झेलिरहेका छन्। यहाँ ८२ जना बालबालिका पूर्ण दृष्टीबिहिन छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दिन बिहान नौ बजेदेखि दिउँसो चार बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भरपर्दो उपचार हुने थलो हो, ‘नेपालगन्ज।’ गुणस्तरीय र भरपर्दो उपचारका लागि आउने बिरामीको यहाँ चाप थामी नसक्नु छ। जहाँ उपचारका लागि ठूलो भरोसा र अपेक्षा गरिएर बिरामीमा आएका हुन्छन्, त्यहाँ नै दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीले हैरानी खेप्नु परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ललितपुर महानगर पालिकाका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालय अन्तर्गतको संघ प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनीत गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन्।
उसो त समग्र मधेस प्रदेशमै स्वास्थ्य अवस्था निकै कमजोर छ । त्यसमा पनि कुपोषणको अवस्था झनै खस्कदो अवस्थामा छ । अस्पतालको बालरोग विभागमा दैनिक १५० देखि २०० जना बिरामी आउँछन् । त्यसभित्र प्रत्येक १० मध्ये चारजनामा कुनै न कुनै प्रकारको कुपोषण सम्बन्धी समस्या देखिने गरेको छ ।
स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिने गरी ताप्लेजुङमा मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी हुन थालेको छ ।
मजदुरी गरेर परिवार चलाउँदै आएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आए।
सुरक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१ मा करिव एक हजार तीन सय जनाले गर्भपतन सेवा लिएका थिए।
यसअघि पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आज (आइतबार) भरतपुरमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो।
स्याङ्जाकी एक मिर्गौला पीडित महिलालाई १५ लाख रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ।
पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ ।
काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन्।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ।
शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।
महामारीकै रुपमा देखा नपरेपनि ताप्लेजुङमा हैजासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिन थालेको भन्दै ताप्लेजुङ जिल्ला अस्पतालका चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।
सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन्। वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ।
नेपाल जनसाङ्खीक सर्वेक्षण २०२२ का अनुसार ६ देखि ५९ महिनाका ४३ प्रतिशत बालबालिकामा रक्तअल्पत्ताको समस्या देखिएको हो।
बढी मात्रामा दैनिक उपभोग गरिने बोइलर कुखराको मासुमा मापदण्डभन्दा बढी एन्टिबायोटिकको मात्रा देखिएको पाइएको छ।