‘चुच्चे नक्सा’ को भूमि कहिले फिर्ता ? ओलीलाई अर्को मौका !
नयाँ नक्सा जारी गर्दा प्रधानमन्त्री केपी शर्मा ओली थिए। अहिले पनि ओली नै प्रधानमन्त्री छन्। यो बेला ओलीलाई नक्सा अन्तर्राष्ट्रियकरण गरेर थप जस कमाउने मौका रहेको सीमाविद् श्रेष्ठको बुझाई छ।
नयाँ नक्सा जारी गर्दा प्रधानमन्त्री केपी शर्मा ओली थिए। अहिले पनि ओली नै प्रधानमन्त्री छन्। यो बेला ओलीलाई नक्सा अन्तर्राष्ट्रियकरण गरेर थप जस कमाउने मौका रहेको सीमाविद् श्रेष्ठको बुझाई छ।
उसो त समग्र मधेस प्रदेशमै स्वास्थ्य अवस्था निकै कमजोर छ । त्यसमा पनि कुपोषणको अवस्था झनै खस्कदो अवस्थामा छ । अस्पतालको बालरोग विभागमा दैनिक १५० देखि २०० जना बिरामी आउँछन् । त्यसभित्र प्रत्येक १० मध्ये चारजनामा कुनै न कुनै प्रकारको कुपोषण सम्बन्धी समस्या देखिने गरेको छ ।
नजिकका मुलुकमा यसरी उथलपुथल हुँदा त्यस्तै हुने चिन्ता नेपाली वृत्तमा पनि छाउने गर्छ । उदाहारणका लागि श्रीलङ्कामा आर्थिक संकटपछि निम्तेको अवस्था ‘नेपालमा पनि आउन सक्छ’ भनेर बहस हुन थालेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसमा उनले ५ महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा पुरानै मन्त्रीहरूलाई दोहोर्याएका छन्।
यतिबेला मध्यपूर्वस्थित मुलुक ईरानमा राजनीतिक हलचल सुरु भएको छ। राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ईरानको राजनीतिक माहोल निकै तातिएको छ।
सायद ‘म’ यो देशको कोही होइन र मेरो ज्यान गएपनि यो देशका लागि केही हुँदैन। तर, यो देश बाँचिरहनुपर्छ। ‘म’ र म जस्ता कैयनको रगत बगेर बनेको यो देश सँधै मुस्कुराइरहनु पर्छ।