राज्य खोज्दै मुसहर समुदाय : न गाँसको टुंगो न बासको ठेगान
ग्राहक विशेषमुसहरहरू पनि सरकारबाट आफ्नो वृत्ति विकासका लागि रोजगारी, शिक्षा, आर्थिक, राजनीतिकलगायत हरेक पक्षमा अधिकार सुनिश्चित गर्न र सम्मानपूर्वक समाजमा बाँच्न पाउने वातावरण निर्माण भइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् ।