तनहुँ अस्पतालमा झुल माग
डेंगी संक्रमणका कारण स्थानीय अस्पताल भरिएपछि अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग झुल माग गरेको छ।
डेंगी संक्रमणका कारण स्थानीय अस्पताल भरिएपछि अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग झुल माग गरेको छ।
पर्वतमा दैनिकजसो डेङ्गु सङ्क्रमितको सङ्ख्या वृद्धि भएपछि लामखुट्टे खोज र नष्ट अभियान थालिएको छ।
पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ।
दुई सातादेखि हैजा संक्रमण फैलिएको ललितपुरमा बुधबार दुईजनामा हैजा पुष्टि भएको छ।
चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ ।
चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउँदै आएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम राखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै ललितपुरमा २३ जनामा हैजा सङ्क्रमण देखिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अन्दाजी ५० वर्षीय एकजना पुरुषको सोमवार मृत्यु भएको हो।
देशभरि हैजा संक्रमण फैलने खतरा बढेको छ। सोमबार थप तीन जनामा हैजा पुष्टि भएसँगै त्यस्तो खतरा देखिएको हो।
तनहुँको आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ।
स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा गएकी थिइन्।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताएका छन् ।
मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो।
डेङ्गी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन्।
हिजोआज जीवनशैली व्यस्त हुने आमाहरुको संख्या बढ्दो छ। जसका कारण उनीहरुले शिशुलाई नियमित स्तनपान गराउन चुकिरहेको पाईन्छ।
चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ।
५० शैय्यामा स्तरोन्नति गर्दै प्रदेश अस्पतालको मान्यता दिन गरेको सिफारिसलाई तत्कालीन पुष्पकमल दाहाल नेतृत्व सरकारको गत असार २७ गतेको बैठकले स्वीकृति दिएको थियो। तर, गठबन्धन फेरिने निर्णय भएकाले मन्त्रालयका सचिवले निर्णय कार्यान्वयनको पत्र भने बाहिर ल्याएका थिएनन्।
सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन नेपालमा बाढी, पहिरो र डुबानका घटनाहरु भइरहँदा हैजा लगायतका रोगहरु देखिएको बताउँछन्। अब पनि पानी धेरै परेर यी घटनाहरु भएमा हैजा संक्रमण बढ्ने उनको भनाइ छ।
प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ। उनीहरु एउटै परिवारका रहेका छन्।
कैलालीको धनगढीमा थप एक जनामा हैजा पुष्टि भएको छ। योसँगै नेपालमा हैजा संक्रमितको संख्या २३ पुगेको छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ।
बच्चा जन्मनासाथ तुरुन्त स्तनपान नगराएमा दूध भित्रभित्रै गान्निएर कडा हुन गई स्तनपान गराउन नसक्ने अवस्था आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसैले बच्चा जन्मनासाथ तुरुन्त स्तनपान गराई हाल्न पनि चिकित्सकहरूले सुझाव दिने गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ मूल नाराका साथ यस वर्षको स्तनपान सप्ताह मनाउन लागिएको हो।