विद्यालय शिक्षा फेर्न विद्यार्थीकै दबाब, भने- कागजको प्रमाणपत्रले काम दिँदैन

विद्यालय तहको शिक्षा केवल शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने माध्यममा सीमित नभई विद्यार्थीलाई सीपयुक्त, दक्ष र रोजगारीका लागि सक्षम बनाउने खालको हुनुपर्ने विद्यार्थीहरूले बताएका छन्।