जुम्ला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका लोकेन्द्र विजयी
उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका जयकृष्ण जैशीले १०५ मत र नेविसंघका खेमराज आचार्यले ८८ मत पाए।
उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका जयकृष्ण जैशीले १०५ मत र नेविसंघका खेमराज आचार्यले ८८ मत पाए।
मोरङको कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भएका छन्।
कालीकोट जिल्लाको सान्नीत्रिवेणीस्थित जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा अखिल क्रान्तिकारीको टिम विजयी भएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का ४१ आंगिक र साढे तीन सय सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।
बिहीबारदेखि सुरु हुन लागेको एसइईको परीक्षाबाट मधेस प्रदेश सरकार अलग रहने भएको छ। मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गरी एसइई परीक्षाको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका हुन् ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाका पदस्थापन भएको दुई वर्ष अवधि नपुगेका शिक्षकहरूको सरुवा सहमति नदिने भएको छ ।
विद्यार्थी संगठनहरूबीच उत्पन्न भएको विवादका कारण उपत्यकाका त्रिचन्द्र, रत्नराज्य कलेज, शंकरदेव कलेज, अमृत साइन्स कलेज, नेपाल ल क्याम्पस, विश्वभाषा, पद्मकन्या, कीर्तिपुर केन्द्रीय क्याम्पसमा चुनाव हुन सकेन।
प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय बनाउने गरी काम अघि बढाउन शुभकामना दिएका छन्।
रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ।
कपिलवस्तुमा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चारजना महिलाले केन्द्राध्यक्षको जिम्मेवारी पाएका छन्।
बाँकेको बैजनाथ गाउँपालिकाले आफ्ना १२ वटा परीक्षा केन्द्रलाई सिसी क्यामेराबाट निगरानी गरेको छ।
जिल्लाकाे नरहरिनाथस्थित नन्दादेबी बहुमुखी क्याम्पस कोटवाडाको स्ववियु निर्वाचन स्थगित भएको छ।
विद्यार्थी संगठनहरूबिच विभिन्न निहुँमा उत्पन्न विवादका कारण १६ आंगिक कलेजमा चैत्र ५ गते निर्वाचन नहुने भएको छ भने ४६ आंगिक र सम्बन्धन प्राप्त करिब चार सय कलेजमा मात्र निर्धारित समयमै निर्वाचन हुने सदस्य सचिव अधिकारीले जनाए।
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन्।
बाटोमा पढाई सम्भव छ, त्यो पनि गणित ? धेरैलाई लाग्न सक्छ, सम्भव हुँदैन। तर, तरिका मिलाउन सक्यो भने बाटोमै उभिएरै पनि गणित सिकाउन सकिन्छ, त्यो पनि बटुवालाई। पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन।
दरबन्दी विवरण लुकाउने, नयाँ स्थायी शिक्षक आउनुभन्दा केही समय अघि शिक्षक दरबन्दी साटफेर गर्ने जस्ता गलत परम्परा रोक्न शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जिल्लाभर खाली भएका शिक्षकको दरबन्दी विवरण सार्वजनिक गरेको छ।
यही आउने बिहीबार (७ चैत) देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा केन्द्राध्यक्ष नियुक्तिबारे मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला परीक्षा समन्वय समितिहरूलाई ध्यानाकर्षण गराएका छन्।
विद्यार्थी संगठनीहरूबिच विवाद उत्पन्न हुँदा २०६५ सालयता उक्त कलेजमा निर्वाचन हुन सकेको थिएन।
यहाँका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी बर्सेनी करोडौँ अनुदान उपलब्ध गराएपनि शैक्षिक गुणस्तर खस्कँदो छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवं तटस्थ र शान्तिपूर्ण रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अनुरोध गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ।
नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको १४औं जिल्ला अधिवेशनले मदन सेन्दाङ अध्यक्ष रहेको कार्य समिति सर्वसम्मत चयन गरेको छ।
चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ७५ जनाभन्दा कम परीक्षार्थी भएको परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष नहुने भएका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन।