आठाैं एएमयुएन सम्पन्न
संयुक्त राष्ट्रसंघका विभिन्न समिति र आयाेगहरूमा हुने बैठककाे प्रारूपलाई हुबहु प्रस्तुत गरिने साे कार्यक्रम काठमाडाैंकाे काँडाघारीस्थित अक्षरा स्कुलमा शुक्रबारदेखि सञ्चालित थियाे।
संयुक्त राष्ट्रसंघका विभिन्न समिति र आयाेगहरूमा हुने बैठककाे प्रारूपलाई हुबहु प्रस्तुत गरिने साे कार्यक्रम काठमाडाैंकाे काँडाघारीस्थित अक्षरा स्कुलमा शुक्रबारदेखि सञ्चालित थियाे।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले शुक्रबार एकैदिन ८३ जना शिक्षक–शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान गरेको छ।
सम्मेलनको पूर्ण सत्रपछि विभिन्न तीन सभाकक्षमा नेपाल, अमेरिका, भारत, फिलिपिन्स, स्लोभाकिया, जापान तथा दक्षिण अफ्रिकाका ५० अनुसन्धान पत्र प्रस्तुत कार्यक्रम जारी छ।
बिहीबार विशेष शिक्षा परिषद्को बैठकका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुगेका मौकामा सानोठिमीमै रहेका अन्य कार्यालयमा आकस्मिक निरीक्षण गरेको शिक्षामन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।
जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ जना विद्यार्थी दीक्षित हुन लागेका हुन्।
जुम्लाको सदरमुकाम खलंगामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह आज हुँदैछ।
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ६३ लाखभन्दा बढी आर्थिक संकलन भएको छ।
कक्षा १२ सम्म अध्ययन/अध्यापन हुँदै आएको माविको ६४औँ वार्षिकोत्सवमा ‘किराँत चाम्लिङ राई चन्दाहँछा’ परिवारले रु ५१ हजार राशिको अक्षयकोष स्थापनासँगै उक्त विद्यालयमा अक्षयकोषको सङ्ख्या १२ पुगेको हो।
बोर्डले प्रकाशित सूचनामा खारेज भएका वा हाल सञ्चालनमा नरहेका विद्यालयका विद्यार्थीले समेत सम्बन्धित कार्यालयमा सम्पर्क गरी आवेदन फारम बुझाउन पाउने उल्लेख छ।
निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच कक्षा ११ र १२ का विद्यार्थीको छात्रवृत्ति सम्बन्धी सम्झौता षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा सोमबार ६५७ विद्यार्थी दीक्षित भएका छन्।
राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ।
म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ।
विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका यस्तो परीक्षामा सहभागी हुन पाउने छन्।
कर्णाली स्वास्थ्य विज्ञानको प्रतिष्ठानको दीक्षान्त समारोहको
सदरमुकामको बरुवा क्याम्पस आत्मनिर्भर हुँदै गएको छ।भवन भाडामा लिएर २०६६ सालदेखि सञ्चालनमा आएको यो सामुदायिक क्याम्पस १५ वर्षे अवधिमा दक्ष जनशक्ति र भौतिक संरचना र पूर्वाधारयुक्त हुँदै आत्मनिर्भर बन्दै गएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ।
बालबालिकाले घरमा अभिभावकसँगै काम गर्दा सिकाइस्तरमा वृद्धि भई चौतर्फी विकासमा सकारात्मक प्रभाव पर्ने विभिन्न अध्ययनले देखाएका छन्।
भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजलाई नेपाल सरकारले हस्तक्षेप गरी जोगाउन आह्वान गरिएको छ।
नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोन बुक नेसनल युनिभर्सिटीबिच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने समझदारी भएको छ ।
सेवा आयोगलाई परीक्षा स्थगित गर्न आंशिक शिक्षकको चेतावनी दलीय भागबन्डा नमिल्दा डिन नियुक्तिमा विलम्ब
नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सह आयोजनामा सम्मेलन सुरु भएको हो । सम्मेलनमा विज्ञान, प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल हुने भएको छ।
पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा अष्ट्रेलियाको क्यानवेरामा उत्कृष्ट प्राचार्य २०२४ को अवार्डबाट सम्मानित भएका छन्।