वाणिज्य विभागले माग्यो आवश्यक सुझाव
नागरिक तथा उपभोक्ता समेतबाट बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्नका लागि सुझाव लिने निर्णय भएको विभागले उल्लेख गरेको छ।
नागरिक तथा उपभोक्ता समेतबाट बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्नका लागि सुझाव लिने निर्णय भएको विभागले उल्लेख गरेको छ।
स्वदेशमा रोजगारी नभएर बिदेसिएका युवाले पठाएको विप्रेषण (रेमिटेन्स) आउने क्रम ह्वात्तै बढेको छ।
केन्द्रीय बैंकले विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ।
धेरै स्थानीय सरकारले अझै बजेट ल्याउन सकेका छैनन् । मधेस प्रदेश भित्रका २४ स्थानीय सरकारले अझै आर्थिक वर्ष २०८२/८२ को बजेट ल्याउन नसकेका हुन् ।
बजारमा विषादीयुक्त खाद्यवस्तु तथा तरकारीको बिक्रीवितरण नहोस् भने नमुना संकलन गरी परीक्षण गर्छौं । न्यून गुणस्तरका खाद्यवस्तु बजारमा भेटिए कारबाही गर्छौं ।
भुटान एयरलाइन्सले भुटानको पारो र पोखरालाई जोड्नेगरि मंगलबार (नोभेम्बर १८) बाट चार्टर उडान सुरु गर्ने तयारी गरेको छ। पोखरा र भुटानबीच पर्यटक आउजाउ गराउने उद्देश्यले चार्टर उडानको तयारी भएको हो। पहिलो चरणमा पारो–पोखरा रुटमा लगातार चारवटा चार्टर उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।
इमेज पीडित संघर्ष समितिको आह्वानमा उनीहरुले आईतबार बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
नेपालगञ्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ।
कारोबार हुने साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका-६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेकी छन्।
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ७५ प्रतिशतसम्म अनुदान दिएर आलु खेतिका लागि पालिकाका किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ।
सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन्।
समीक्षा वर्षमा यस प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन गत वर्षको तुलनामा तीन दशमलव ४३ प्रतिशतले वृद्धि भई ३३ लाख ८० हजार ३२७ मेट्रिक टन भएको छ।
मूल्य निर्धारणका लागि सुनसरी, मोरङ, रोतहटलगायत आठ जिल्लामा स्थलगत अध्ययनका लागि सर्वेक्षण सुरु गरिएको जनाइएको छ।
कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ।
स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ।
बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, बलान बिहुल गाउँपालिका, कल्याणपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छैनन्।
जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु वर्षको बजेट तथा कार्यक्रमबाट खर्च कटौती गरी स्रोत जुटाउने भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को साउन मसान्त सम्ममा १९६९.९३३ किलोमिटर अप्टिकल फाइबर विस्तार गरेको छ।
तर, यस वर्ष सिजन सुरु भइसक्दा पनि बजारमा तरकारीको मूल्यले आकाश छोएको छ। आम उपभोक्ता चर्को मूल्यवृद्धिको मारमा परेका छन्।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको हो।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ।
तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो समय भए पनि सम्पन्न गर्न नसक्दा चुनौती थपिएको छ।