निर्माण कम्पनीको ढिलासुस्ती: ६ वर्षदेखि अलपत्र कोबाङ–जोमसोम सडक
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ।
तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो समय भए पनि सम्पन्न गर्न नसक्दा चुनौती थपिएको छ।
आफू मन्त्री भएपछि भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयको पुरानो वेरुजु उल्लेख्य घटाएको भए पनि नयाँ थपिनेक्रम नरोकिएको राईले बताए ।
भोजपुरको सापाल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदी (थुमलुगं) खोलामा निर्माण भइरहेको ४.३ मेगावाट फेदी (थुमलुगं) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ।
जेन-जी आन्दोलन र त्यसपश्चात् छाएको राजनीतिक अस्थिरताको प्रभावका कारण मुलुकको आर्थिक वृद्धिमा संकुचन आउने भएको छ।
कँडेलले २०७५ सालमा रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पाले। सुरुमा उनलाई व्यावसायिक रूपमा पालन गर्छु भन्ने लागेको थिएन।
थारू महिलाको मिहिनेतले उत्पादन भएको यो ताजा उपजले अहिले नेपालगञ्जवासीलाई मात्रै लोभ्याएको छैन, महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण पनि प्रस्तुत गरेको छ।
जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबारको मूल भवनमा मात्र एक अर्ब रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति क्षति भएको छ।
१३ खर्बको लगानी रहेको यातायात क्षेत्रमा १५ लाख मानिस प्रत्यक्ष रोजगारीमा संलग्न भएको र तीनका ४० लाख परिवार यसै पेशामा आश्रित रहेको उनको भनाइ थियो ।
यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो ।
आर्थिक वर्ष २०२७ मा भने पुनर्निर्माणका प्रयासमा हुने प्रगतिले आर्थिक वृद्धिदर चार दशमलव सात प्रतिशत पुग्ने अनुमान गरिएको छ।
गाउँपालिकाले प्राथमिकता दिएका सडक तर्फ भिरकाटे–दोवा, पोखरेबगर–चित्रे, तातोपानी–भुरुङ, बिच्छान–लिस्ने, घार खेलमैदान र रातोपानी कुण्ड संरक्षण योजनाको ठेक्का आव्हान भएको छ।
चितवनका स्थानीय तहले घोषणा गरेका गौरवका आयोजना समयमै नसकिँदा स्थानीय सरकार र जनता त्यसको लाभ लिनबाट बञ्चित भएका छन्।
बाँकेको डुडुवा गाउँपालिका-३, रमपुरका किसान लल्लन अहिर यो वर्ष अत्यन्त उत्साहित थिए।
जेन-जी आन्दोलनलगायत विभिन्न राजनीतिक घटनाक्रमले गर्दा अर्थतन्त्र सकसमा छ।
सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ।
नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ।
कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ।
खेती नहुने काठमाडौँमा गैर किसानले कृषि कर्जा लिएर दुरुपयोग गरेको देखिन्छ।
काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाले गत कात्तिक १४ गते सार्वजजिनक सूचना निकालेर सात दिनभित्र धोबीखोला करिडोरमा अतिक्रमित सार्वजनिक जग्गा आफैं खाली गरिदिन भनेको छ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।
बागमती प्रदेशका १३ जिल्लामा प्रवाह गरिएको कृषि कर्जाको सबैभन्दा बढी हिस्सा काठमाडौंको करिब ५२.६ प्रतिशत छ । यसबाट खेती नहुने काठमाडौंमा गैरकिसानले कृषि कर्जा लिएर दुरुपयोग गरेको देखिन्छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा रहेको जगदम्बा स्टिलले विद्युत् बक्यौताको पहिलो किस्ता बुझाएको छ ।