यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।
बागमती प्रदेशका १३ जिल्लामा प्रवाह गरिएको कृषि कर्जाको सबैभन्दा बढी हिस्सा काठमाडौंको करिब ५२.६ प्रतिशत छ । यसबाट खेती नहुने काठमाडौंमा गैरकिसानले कृषि कर्जा लिएर दुरुपयोग गरेको देखिन्छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा रहेको जगदम्बा स्टिलले विद्युत् बक्यौताको पहिलो किस्ता बुझाएको छ ।
१० महिना अवधिमा भित्रिएका पाहुनामध्ये सबैभन्दा बढी भारतीय छन्। दोस्रोमा अमेरिकी छन्
१३ उपसमूहमध्ये बुधबार उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी १२ उपसमूहको कारोबार घटेको छ ।
गत वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएकामा त्यसको तीन प्रतिशत अर्थात् करिब तीन लाख मेट्रिक टन कम उत्पादन हुने आकलन गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेलाई पुनर्जीवन दिन जेन-जी पुस्ताका युवाहरु अघि बढेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिएका छन्।
दुई दिन लगातार ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ।
अधिकांश औद्योगिक प्रतिष्ठानहरूको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकाले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको अनुमान छ।
गत वर्षको तुलनामा यस वर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो।
अर्का किसान भागवत केवटले बदाम खेतीबाट आफूले हरेक वर्ष राम्रो आम्दानी गरिरहेको बताए। तीन बिघामा लगाएको खेतीबाट उत्पादनसमेत राम्रो भएकाले यस वर्ष ५० हजार रुपैयाँबराबरको काँचो बदाम बेचेको उनको भनाइ छ।
आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको छ।
केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो।
नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।
जेन-जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ ।
सेती राजमार्गको निर्माणले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी जिल्लाको तराईसँगको दूरी घट्ने देखिन्छ।
धनगढीको घनाबस्तीबिचको नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् ।
आइतबार गुणस्तरीय अलैंची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले कारोबार भएको छ ।
नेप्से २५६६.०९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ५.९० अंक, फ्लोट इण्डेक्स २.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अंकले घटेपछि समग्र नेप्से प्रभाति बन्यो।