नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
३० पुस २०८२ बुधबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
अर्थ
अर्थ

कैलालीमा धान उत्पादन घट्यो

गत वर्षको तुलनामा यस वर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो।

नागरिक २५ कार्तिक २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

बदाम खेतीबाट राम्रो आम्दानी गर्दै कपिलवस्तुका किसान

अर्का किसान भागवत केवटले बदाम खेतीबाट आफूले हरेक वर्ष राम्रो आम्दानी गरिरहेको बताए। तीन बिघामा लगाएको खेतीबाट उत्पादनसमेत राम्रो भएकाले यस वर्ष ५० हजार रुपैयाँबराबरको काँचो बदाम बेचेको उनको भनाइ छ।

किरणमान बज्राचार्य २५ कार्तिक २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने सूचना

आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको छ।

नागरिक २५ कार्तिक २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो।

नागरिक २५ कार्तिक २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ।

नागरिक २५ कार्तिक २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

नागरिक २५ कार्तिक २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

भौतिक संरचना पुनर्निर्माण कोषमा जम्मा भयो साढे सात करोड

जेन-जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ ।

नागरिक २४ कार्तिक २०८२ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

सेती राजमार्गले छोटिने छ तराई र पहाडको दूरी

सेती राजमार्गको निर्माणले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी जिल्लाको तराईसँगको दूरी घट्ने देखिन्छ।

योगेश रावल २४ कार्तिक २०८२ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

आयल निगमको धनगढी डिपो तत्काल सार्न स्थानीयको माग

धनगढीको घनाबस्तीबिचको नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् ।

नागरिक २३ कार्तिक २०८२ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

बढ्दैछ कालो सुनको मूल्य, ताप्लेजुङमा प्रतिमन एक लाख दुई हजार

आइतबार गुणस्तरीय अलैंची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले कारोबार भएको छ ।

खगेन्द्र अधिकारी २३ कार्तिक २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

नेप्से घट्ने क्रम रोकिएन, कारोबार रकम पनि ओरालो लाग्यो

नेप्से २५६६.०९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ५.९० अंक, फ्लोट इण्डेक्स २.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अंकले घटेपछि समग्र नेप्से प्रभाति बन्यो।

नागरिक २३ कार्तिक २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

बेमौसमी वर्षा : दुई अर्ब बढीको क्षति

अविरल वर्षाबाट कोशी प्रदेशमा कूल रु दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ।

नागरिक २३ कार्तिक २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान उत्साहित

अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए।

नागरिक २३ कार्तिक २०८२ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ।

नागरिक २३ कार्तिक २०८२ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

तालाबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित बाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।

नागरिक २३ कार्तिक २०८२ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

आजबाट सुकुमवासी हटाउन सुरु

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले आइतबारदेखि धोबीखोला कोरिडोर लगायत उपत्यकाको नदी किनारा वरिपरि अतिक्रमित जग्गा खाली गर्न सुरु गर्ने भएका छन्।

भुवन शर्मा २३ कार्तिक २०८२ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आए।

नागरिक २३ कार्तिक २०८२ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

व्यवसायीको मनोबल खस्किँदा सकसमा अर्थतन्त्र

अहिले बैंकिङ क्षेत्रमा करिब ११ खर्ब रुपैयाँ थुप्रिएको छ। जेन-जी आन्दोलनपछि कर्जा विस्तार न्यून हुँदा लगानीयोग्य रकम थुप्रिएर समस्या भएको हो।

दिलीप पौडेल २३ कार्तिक २०८२ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।

नागरिक २३ कार्तिक २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ।

नागरिक २२ कार्तिक २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

लहानमा आधुनिक प्रविधियुक्त कार्निवल सिनेमा हल सञ्चालन

लहानका स्थानीय मारवाडी परिवारले नौ करोड लगानीमा सुविधायुक्त सिनेमा हल संचालनमा ल्याएपछि मनोरञ्जन र व्यवसायको बजारले गति पाउने विश्वास जागेको छ।

मिथिलेश यादव २२ कार्तिक २०८२ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन्।

नागरिक २२ कार्तिक २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

बाढी-पहिरोको क्षति : तीन अर्ब ७८ करोड बिमा दाबी

गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो। प्राधिकरणका अनुसार कूल ४३४ वटा बिमा दाबीको आवेदन परेको छ।

नागरिक २२ कार्तिक २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

सीमा क्षेत्रमा बस्ने कर्मचारीलाई अर्थमन्त्रीको आग्रहः नम्र र सभ्य व्यवहार गर्नुहोस्

राज्यका सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने अर्थमन्त्री खनालको भनाइ थियो।

नागरिक २१ कार्तिक २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्