दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ।
जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो।
दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकको लस्ती-बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ।
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।
चालु आवको साउनदेखि मंसिरको पहिलो दिनसम्म विभागमा दुई सय भन्दाबढी उद्योग दर्ता भएका हुन् ।
भेटमा मन्त्री घिसिङले खानेपानी, सडक, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका क्षेत्रमा लगानी बढाउन आग्रह गरे।
नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको छ। सोमबार नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेको छ।
नेपाल बैंक लिमिटेडले देशभर २२९ शाखा, २०५ एटिएम मेसिन र ६० एक्सटेन्सन काउन्टरमार्फत करिब २५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।
राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा उनले निजी क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने, धन्दा बिगार्ने र आक्रमणमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रति आक्रोशका रूपमा समेत प्रकट भएको हो।
काम सुरु भएको ६ वर्षमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल नारायणघाट सडक खण्ड स्तरोन्नतिको ७४ प्रतिशत मात्र पूरा भएको छ।
आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो।
महानगरपालिकाले यहाँका किसानलाई २७ हजार किलोग्राम आलुको बीउ वितरण गरेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए।
नागरिक तथा उपभोक्ता समेतबाट बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्नका लागि सुझाव लिने निर्णय भएको विभागले उल्लेख गरेको छ।
स्वदेशमा रोजगारी नभएर बिदेसिएका युवाले पठाएको विप्रेषण (रेमिटेन्स) आउने क्रम ह्वात्तै बढेको छ।
केन्द्रीय बैंकले विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ।
धेरै स्थानीय सरकारले अझै बजेट ल्याउन सकेका छैनन् । मधेस प्रदेश भित्रका २४ स्थानीय सरकारले अझै आर्थिक वर्ष २०८२/८२ को बजेट ल्याउन नसकेका हुन् ।
बजारमा विषादीयुक्त खाद्यवस्तु तथा तरकारीको बिक्रीवितरण नहोस् भने नमुना संकलन गरी परीक्षण गर्छौं । न्यून गुणस्तरका खाद्यवस्तु बजारमा भेटिए कारबाही गर्छौं ।
भुटान एयरलाइन्सले भुटानको पारो र पोखरालाई जोड्नेगरि मंगलबार (नोभेम्बर १८) बाट चार्टर उडान सुरु गर्ने तयारी गरेको छ। पोखरा र भुटानबीच पर्यटक आउजाउ गराउने उद्देश्यले चार्टर उडानको तयारी भएको हो। पहिलो चरणमा पारो–पोखरा रुटमा लगातार चारवटा चार्टर उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।
इमेज पीडित संघर्ष समितिको आह्वानमा उनीहरुले आईतबार बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
नेपालगञ्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ।
कारोबार हुने साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका-६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेकी छन्।