भूमि अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउँछ : नेपाल जग्गा तथा आवास विकास महासंघ

हदबन्दीको कारण देखाउँदै सम्पत्ति बिक्रीमा रोक लगाउँदा व्यवसायीको करिब २ खर्ब रुपैयाँ बराबरको सम्पत्ति ‘होल्ड’ भएको महासङ्घले बताएको छ ।