महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य 'कल्प' तयार
विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूसँग निरन्तर संवाद र सम्पर्कमा रहेका लम्साल आफैँले आफू भाइबहिनी पुस्ताले उठाएको कवि हुँ भन्दै आएका छन् ।
विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूसँग निरन्तर संवाद र सम्पर्कमा रहेका लम्साल आफैँले आफू भाइबहिनी पुस्ताले उठाएको कवि हुँ भन्दै आएका छन् ।
महामन्त्री थापाले उक्त अवसरमा कर्णालीलाई केवल कठिनाइ र दुःखका दृष्टिले मात्र नभई अवसर र सम्भावनाका रूपमा पनि हेर्न आवश्यक भएको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रले प्रहरी हिरासतमा रहँदा सिर्जना गरेका कविताहरूको सङ्ग्रह सार्वजनिक हुने भएको छ।
‘माथिको आदेश छ’मा सङ्गृहीत कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको मिश्रले बताए ।
प्रायः क्यानभास वा आर्ट पेपरमा चित्र सिर्जना हुन्छ तर काठमा पनि क्यानभासमा झै महसुस हुने कला कोर्ने अभ्यास निक्कै नौलो हो।
धनसिंह विश्व लोहागणको दोस्रो लघुकथासङ्ग्रह 'आआफ्नै दृष्टिकोण' को लोकार्पण भएको छ।
फिल्म ‘कश्यप’ मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्।
सिएस इन्टरटेनमेन्ट नेपालले इस्टपोल सेकेण्डरी स्कुलसँग सहकार्य गर्दै राजधानीमा आयोजना गरेको पहिलो संस्करणको ‘मिष्टर एण्ड मिस इस्टपोल-२०८२’ को उपाधि मिष्टरतर्फ नुर दाहाल र मिसतर्फ विदुशी शाहले जितेका छन्।
४ भाइ इन्टरटेन्मेटको प्रस्तुतिमा मेरील्याण्डको गेथेस्बर्गमा नेपाली चलचित्रका सुपर स्टार नायक प्रदीप खड्कासँग ‘मिट एण्ड ग्रीट विथ प्रदीप खड्का’ कार्यक्रम भएको छ।
विसं २०३९ मा कानुन तथा न्याय र भूमिसुधारमन्त्री बनेका बखानसिंह गुरुङका दुई छोरा सहिद भएका छन्। सो अवसरमा गुरुङका नाति चन्द्रध्वज गुरुङले बखानसिंहको राजनीतिक यात्रा र परिवारले भोगेका पीडाबारे बोलेका थिए।
छन्दवाटिका नेपाल, विराटनगरको आयोजनामा जीवनी, व्यक्तित्व र कृतित्वकाे चर्चा तथा रचना वाचन गरेर मोतीराम भट्टको १६० औं जन्म जयन्ती मनाइएको हो।
गोविन्दालाई आमाले भनिन्, ‘त्यस्तो के नशा गर्ने, जुन बिहानसम्म झर्छ।’ त्यसपछि जब कपिलले सोधे, बियर पियौ त? गोविन्दाले इसारा गर्दै भने– ‘एक’ र त्यसपछि सबै हाँस्न थाले।
विद्याले एउटा प्रसंग सुनाउँदै भनिन्, ‘एउटा गीतमा आँसु ठ्याक्कै सही लाइनसँग मिलाएर समयमा झार्न मैले २८ पटक री–टेक गर्नुपरेको थियो।
विजेताले जनही रु एक करोड नगद पुरस्कारसहित रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुरस्कार प्राप्त गरेका छन्।
बार्पाककी ९० वर्षीय लालमायाले जीवनमा कहिल्यै गाडी देखिनन्। उनलाई गाडी हुन्छ भन्ने त थाहा थियो तर कस्तो हुन्छ,कसरी गुड्छ थाहा थिएन।
गाउँमा थियो एकजना, जसको मुखबाट जान्थ्यो अपशब्दहरूको पहिरो र आजित भएर गाउँलेहरू एकस्वरमा भन्थे, ‘उसको थुतुनो!’
सञ्चारमाध्यममा यो हल्ला फैलिरहँदा गोविन्दा शुक्रबार साँझ मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रामा निस्किएको देखिए। उनी सेतो पोशाकमा सजिएका र तनावमुक्त देखिन्थे।
एक थोक छरी नौ थोक फल्ने, बिहान रोपे साँझ फल्ने, सुखै सुख र आनन्दै आनन्दको लोक ‘सिमी नासा’, शान्ति र आनन्द मात्रै हुने, साँच्ची, त्यो लोक कस्तो होला?
नोबेल पुरस्कार पाएको केही वर्षपछि अल्बेयर क्यामु कार दुर्घटनामा मरे वा मारिए। धेरै वर्षपछि बिबिसी रेडियो सर्भिसको अनुसन्धानले ‘यो कार दुर्घटना एउटा षड्यन्त्र हो’ भन्ने समाचार पनि ल्यायो तर पुष्टि भएको छैन।
नेपालको सबैभन्दा ठुलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को ‘ग्रान्ड फिनाले’ अर्थात् अन्तिम प्रतिस्पर्धा आज सम्पन्न हुँदैछ।
भुटान, बर्मा, सिलोङ, कालिङपोङ, मलेसिया, थाइल्यान्ड लगायत देशमा नेपालीभाषीहरूको करिब तीन–चार पुस्ता पुरानो बसोबास रहेको छ।
मोतीराम भट्टलाई विशेष गरी नेपाली साहित्यमा युवाकवि र गजलका शिरोमणि भनेर चिनिन्छ। मोतीराम भट्टले नेपाली साहित्यमा फारसी शैलीको गजल विधा भित्र्याएका थिए।
बाल्यकाल मानव जीवनको सबैभन्दा कोमल, निष्कलंक र स्वच्छन्द अवस्था हो। यो समयमा मानिसले न धेरै सोच्छ, न धेरै चिन्ता गर्छ। उसको संसार सानो हुन्छ, त्यो संसार असीमित आनन्द, उत्सुकता र कौतूहलले भरिपूर्ण हुन्छ।
गुठीको भदौ ६ गते बसेको साधारण सभाले लोक–संस्कृति क्षेत्रमा पाँच दशकदेखि सक्रिय प्रेमदेव गिरीलाई लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदानको कदर गर्दै जगदम्बा–श्री सम्मान प्रदान गर्ने निर्णय गरेको हो।