नारायणी किनारमा दुई दिन : दोस्रो बागमती साहित्य महोत्सव
जेठको तातो घामकाे रापतापलाई सिमसिम पूर्व मनसुनले माधुर्यकाे महकमा ओराल्दै थियाे, शान्त बनाउँदै थियाे।

जेठको तातो घामकाे रापतापलाई सिमसिम पूर्व मनसुनले माधुर्यकाे महकमा ओराल्दै थियाे, शान्त बनाउँदै थियाे।
खुलेको हिमाल, एकैसाथ पारिवारिक सदस्यहरूको सहयात्रा र मौसमको अनुकूलनले हामीलाई उत्साहित बनाएको थियो।
बार्पाककी ९० वर्षीय लालमायाले जीवनमा कहिल्यै गाडी देखिनन्। उनलाई गाडी हुन्छ भन्ने त थाहा थियो तर कस्तो हुन्छ,कसरी गुड्छ थाहा थिएन।
‘ओर्लेर पनि त पुगिन्छ उचाइकाे गन्तव्यमा! उक्लनु मात्र यात्रा हाेइन है विष्णु सर। ओर्लन सिकेपछि मात्र यात्राकाे सुखानुभूति अनुभूत हुन सक्छ।’ मैले गाडीभित्र एक फाँकी आवाज फ्याँकें।
जसले मायाका कुरा धेरै जान्दछ उसले नै घृणा पनि सिकिरहेको हुँदोरहेछ, जसले सत्कारको पाठ धेरै सिकेको छ उसले तिरस्कार पनि सिक्दोरहेछ।
हिमाल र विधवालाई तादाम्यता गरिएको र छ विधवालाई जीवन रसमय रङ्गमय र सिर्जनामय बनाउन प्रेरित गरिएको छ।
नेपालको प्रमुख चाडपर्वहरूमध्ये तिहार विशेष महत्त्वको पर्व हो। सनातन परम्परामा आधारित यो पर्वलाई दीपावली, लक्ष्मी पूजाको पर्व पनि भनिन्छ।
मूलरले चिनाएजस्तै उपन्यास मानव अनुभवको निरुपण हो जहाँ जीवनको आलोचना रहन्छ अथवा क्लारा रिब्सले व्यक्त्याए जस्तै उपन्यास वास्तविक जीवन ,चालचलन, र आफ्नोल समयको तस्वीर पनि हो।
समय रहेसम्म हरियो पलाउनु नै छ, टुसाउनु र लहराउनु नै छ, लत्रिए पनि तङ्ग्रिएर उठ्नु नै छ,भाँच्चिए पनि सरिरहन्छ लालुपाते।
तिम्रो हृदय पत्थरको पनि पत्थर हो प्रेमले धुलो हुन्छ,पानी नहिंड्ने मात्रै कागजमा खनिएको पनि कुलो हुन्छ। विदेशमा प्यासी दिल बोकिरहेको मजदुरलाई सोध त, विपद कि मृत्युको क्षण पैसा कि घर ठूलो हुन्छ।
