मेरो भ्वाइस र डान्स युनिभर्स : आज ग्रान्ड फिनाले, एक करोडको पुरस्कार कस्ले जित्ला?

नेपालको सबैभन्दा ठुलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को ‘ग्रान्ड फिनाले’ अर्थात् अन्तिम प्रतिस्पर्धा आज सम्पन्न हुँदैछ।