बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’ को छायांकन
शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो।
शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो।
संगीत संयोजन विषम आचार्यले गरेका छन्। गीतमा आइटम डान्स जुना सुन्दासको छ। कोरियोग्राफी रोहन विश्वकर्माको छ।
‘परालको आगो’ को छायांकन आउँदाे भदौ २६ गतेदेखि म्याग्दीको रमणीयस्थलहरूमा हुँदै छ।
रण स्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार २०८२ अर्पण गरेको छ।
गायक शुभजय चाम्लिङ राईकाे तिमीसँगै गीतकाे म्यूजिक भिडयाे सार्वजनिक भएकाे छ।
वर्तमान कविता समूहले कवि विश्व सिग्देलको ‘पेल स्याडोज एट डस्क’ कवितासंग्रह लोकार्पण गरेकाे छ।
सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गर्दै गायिका चौहानले न्युयोर्कको कार्यक्रम एकदमै उत्कृष्ट भएको बताएकी छन्।
चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ। सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो।
साहित्यकार कुमारी लामा, केशव दाहाल र कलाकार गौरी मल्लले संयुक्त रूपमा ‘परिधि’ लोकार्पण गरेका हुन्।
आइतबार गुरुग्राममा युट्युबर तथा 'बिग बोस ओटीटी' का विजेता एल्विश यादवको घरमा केही व्यक्तिले गोली प्रहार गरेका छन्।
सूर्योदय भूतपूर्व विद्यार्थी समाजले आलोकमय सूर्य काे लाेकार्पण गरेकाे छ।
भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि स्थापित संस्था ‘कोशी साहित्य–कला प्रतिष्ठान नेपाल’ ले साहित्यिक जागरणको अभियान लिएर गाउँगाउँमा पुगिरहेको छ ।
प्रवासमा रहेका समुदायमा आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउने स्वाभाविक इच्छा हुन्छ।
हरेक साँझ तिम्रो नाम लिएर रात चहार्थें तैपनि तिम्रो स्पर्श अगावै रात कट्छ।
भौगोलिक दुर्गमता र राज्यको दीर्घकालीन उपेक्षाका कारण विकासको गति सुस्त देखिए पनि कर्णालीप्रतिको आकर्षण बढ्दो छ।
मिठो धुन बनेर निराशाको आशा बनिदिने चाहना, उजाडिएको बगरमा कलिलो फुल खिलाउने चाहाना, लामो हात बनेर संसारभरिकै दुःखपीडामा मलम लगाउने चाहना सधैंसधैंसधैं।
तिमीले चाहे जसरी स्पर्श गर्न सकिन होला तर कति पटक म पग्लेको पनि त छु सर्लक्कै वसन्तमा हिउँ पग्लेझैं।
कृष्ण जन्माष्टमी नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा अष्टिम्कीको तयारी शुरू हुन्थ्यो। चित्र कोर्नका लागि प्राकृतिक रङको जोहो गरिन्थ्यो।
‘खटप्लालबाट नियाल्दा’ समालोचनामा विभिन्न विषयगत समालोचनाहरू समेटिएका छन् ।
आफ्नोभन्दा धेरै सन्तानको माया हुन्छ यहाँ, साँच्चै तिमीले हामीलाई माया लाएनौ भने के होला।
‘विद्यालोक धरान’ प्रवेशिका परीक्षा समूह -२०२५ ले प्रकाशन गरेको धरानको इतिहास तथा वर्तमान पर्गेल्ने कृति हो।
करिब एक दशकपछि कविता लेखनमा फर्किएका बुढाथोकीको यो सङ्ग्रह आप्रवासन, पहिचान र आत्मीयताको विषयमा आधारित छ।
युगकविको तुलना कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट बालकृष्ण समसँग गरिएको छ।
गुरुङका यसअघि कवितासङ्ग्रहहरू ‘जिन्दगी’, ‘ऐना’ र ‘बाको जुत्ता’ प्रकाशित भइसकेका छन् ।