२० मंसिर २०८२ शनिबार
image/svg+xml
sunil pokharel
सुनिल पोखरेल


सुनिल पोखरेलका लेखहरु :

तिमी मलाई कसरी निष्ठुरी भन्न सक्छौ!

तिमीले चाहे जसरी स्पर्श गर्न सकिन होला तर कति पटक म पग्लेको पनि त छु सर्लक्कै वसन्तमा हिउँ पग्लेझैं।

हामीले गायौं मुक्तिका गीतहरू

हामीलाई यो दिन चाहिएको थियो, हामीले रगतपसीना बगाएर ल्याइछाड्यौ यो दिन, तिमीलाई त्यही दिन प्यारो थियो,तिमी बर्बराइरहेछौ त्यो दिन सोचेर।

शिरिषकाे फूल

याद आउँछ, ती शिरिषका बोटहरूको जसको पृष्ठभूमिमा ऊ निकै खुल्थी। कसम ऊ गुलाबको फूल बनी होला तर म उस्तै छु बेदाग निलो शिरिषको फूल जस्तै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्