लन्डन दरबारमा नेपाली आँगन
त्यस दिन दिउँसो जाडो अलि कम भए तापनि २ बजेपछि जाडो ह्वात्तै बढ्यो, पानी त परेको छैन तर कालो बादलले आकाश पूरै ढाकिदियो।
त्यस दिन दिउँसो जाडो अलि कम भए तापनि २ बजेपछि जाडो ह्वात्तै बढ्यो, पानी त परेको छैन तर कालो बादलले आकाश पूरै ढाकिदियो।
मेलवादेवीको गायन चन्द्रशमशेरको दरबारबाट सुरु भयो तर उनको गायनले नेपाली सुगम सङ्गीतलाई शास्त्रीयताको पराकम्पन दियो । साथै ठुमरी र खयाल गायनमा नेपाललाई नयाँ पहिचान दियो ।
चलचित्रले समाजलाई एउटा प्रतिविम्ब देखाउने काम गर्दछ। यसले केही क्षणलाई भएपनि कल्पनाको छुटै संसारमा पुर्याउँछ ।
काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बाबुल रिहा भएका छन्।
चलचित्रका राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रविन्द्र प्रजापती कार्यकारी निर्माता हुन्।
‘अभिमन्यु: च्याप्टर-१’ चलचित्रको ‘मरौँ ज्यानले’ गीत सार्वजनिक भएको छ। मंसिर १८ गते रिलिज हुने चलचित्रको नयाँ गीत निर्माणपक्षले सार्वजनिक गरेको हो।
साहित्यिक पत्रकार संघ (सापस) कवि किशनसिंह धामीकाे कवितासङ्ग्रह ‘सम्बोधनमा छोरी’ र डा. हिरण्यलाल ज्ञवालीको समालोचनासंग्रह ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’ को लोकार्पण गरेको छ।
मेक्सिकोकी फातिमा बोश फर्नान्डेजले मिस युनिभर्स २०२५ को उपाधि जितेकी छिन्।
लोपोन्मुख लाप्चा जातिको संस्कार र संस्कृतिमा आधारित अनुसन्धानमूलक पुस्तक सार्वजनिक भएको छ।
प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले चलचित्रको पहिलो लुक सार्वजनिक गरेको हो।
अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्ना बुवा कृष्णराज रायको जन्मदिनको अवसरमा भावुक भएकी छिन्।
आफ्ना कुरा लुकाएर अरूको अन्तर्वार्ता लिन्छन् यहाँ, हितैषीको नाटक रच्नेसँग सारा गोप्य बहकिन्छन् यहाँ। तिनीहरूले गलत प्रयोग गरेर छाडेपछि जीवन रित्तिएझैँ, वास्तविक हितैषीहरूलाई सम्झेर निस्सासिन्छन् यहाँ।
लोपोन्मुख लाप्चा जातिको संस्कार र संस्कृतिमा आधारित अनुसन्धानमूलक पुस्तक सार्वजनिक भएको छ ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक भएको छ ।
आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको ‘आ बाट आमा’ चलचित्रको युएई, कतार, बहराइन र इजरायलका प्रदर्शन अधिकार बिक्री भएको छ।
चलचित्र आगामी मंसिर २६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
सम्मान तथा पुरस्कार समर्पण समारोहमा डा. रमेश शुभेच्छुले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको परिचय प्रस्तुत गरेका थिए।
पूर्व युवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक चलचित्र ‘परान’ हेरेकी छन्।
दश वर्षपछि फिल्म ‘पीआर’ निर्देशन गरेका निर्देशक शोभित बस्नेत अष्ट्रेलिया उडेका छन्।
वरिष्ठ साहित्यकार सृजन लम्साल (पूर्णचन्द्र शर्मा लम्साल) लाई झगु -लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार प्रदान गरिएको थियो।
नोभेम्बर १७ मा फिल्म ‘वाराणसी’ को टिजर सार्वजनिक कार्यक्रमबाट विवाद सुरु भएको हो।
साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुला ‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता - २०८२’ को सूचना सार्वजनिक गरेको छ।
ओडिया फिल्म उद्योगका एक लोकप्रिय गायक, सागरको ३६ वर्षको उमेरमा निधन भएको हो।
यसैगरी विश्वविमोहन श्रेष्ठले ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार’, राजेन्द्र शलभले काफ्ले स्रष्टा सम्मान, प्रमोद प्रधानले कविराज कौशिला स्रष्टा सम्मान, शंकर खरेलले भिमलाल यशोदा स्रष्टा सम्मान र मोक्षदा दाहालले कालीगंगा बालस्रष्टा सम्मान प्राप्त गरे।