देवीहरूले नाघ्न बाँकी एउटा पहाड
गत साता यलमाया केन्द्र पाटनढोकाको खुला आँगनमा राखिएको एउटा ठुलो पर्दामा केही दृश्य चलिरहेका थिए। ती दृश्यमा देखिएकी एकजना पात्रलाई मैले २०५७ फागुन तेस्रो सातातिर भेटेको थिएँ।
गत साता यलमाया केन्द्र पाटनढोकाको खुला आँगनमा राखिएको एउटा ठुलो पर्दामा केही दृश्य चलिरहेका थिए। ती दृश्यमा देखिएकी एकजना पात्रलाई मैले २०५७ फागुन तेस्रो सातातिर भेटेको थिएँ।
बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा प्रवर्तन निर्देशालय (ईडी) ले शुक्रबार छापा मारेको छ ।
नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट नव निर्वाचित अध्यक्ष वरिष्ठ अभिनेता कृष्ण मल्ल सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएकोमा सम्मान गरिएकाे छ।
गीतकार कुमार काफ्लेको ‘पर्खी बस्छु तिमीलाई’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ।
अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) द्वारा आयोजित 'दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा' मा शिल्पा केसीद्वारा निर्देशित 'दसैं आयो' प्रथम हुँदै एक लाख नगद पुरस्कार जितेको छ।
लेखक तथा जेष्ठ नागरिक समाजका केन्द्रीय सदस्य शिवप्रसाद पाण्डेको पहिलो कथासंग्रह ‘प्रच्छन्न इन्द्रिय’ को राजधानीमा आयोजित एक समारोहमा लाेकार्पण भएको छ।
२०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकी सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको हो। शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह गरेका छन्।
कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे।
चलचित्रमा आइटम गीतको फरक महत्व छ। कहिलेकाहीं चलचित्रको भन्दा गीतको चर्चा बढी हुन्छ।
मैथली एसोसिएसन नेपालले मान इन्टरनेसनल अवार्ड प्रदान गर्ने भएको छ।
त्रिमूर्ति निकेतनले ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पुर्याउने रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
खोई त म मेरो बुढो विदेश जाँदा यही ठाउँमा बसेँ। तर, मलाई लैजान्छु भन्न कोही आएन। आइमाईले मनपेट नदिई लोग्नेछोराले के गर्दो हो विचरा?
सर्ट फिल्म र डकुमेन्ट्रीहरूको दक्षिण एसियाली मेला ‘फिल्म साउथएसिया’ मा निर्मलचन्द्र ढन्द्रियालको ‘सिक्स–ए आकाशगंगा’ ले उत्कृष्ट फिल्म अवार्ड जितेको छ।
आँधीहुरी रोक्न सक्छु तिम्रो साथ हुँदा, यो पहाड बोक्न सक्छु तिम्रो साथ हुँदा। जतिसुकै अपठ्यारो किन नहोस मार्गमा,जीवन यो घोक्न सक्छु तिम्रो साथ हुँदा।
हालै सामाजिक सञ्जालमा उनले प्रेम सम्बन्धलाई लिएर रहस्यमय पोस्ट गरेकी छिन्।
वरिष्ठ लघुकथाकार खेमराज पोखरेलको सातौँ लघुकथासंग्रह ‘एकालाप’ माथि विशद परिचर्चा भएको छ।
प्राध्यापक कविराज न्यौपानेकाे प्रमुख आतिथ्यमा कवि हरि कट्टेलको आठौं कृति ‘बिलौनै बिलौना’ कवितासङ्ग्रह लाेकार्पण भएको छ।
तपाईंलाई बिनासित्ती तनाव हुन्छ, चिन्ता लागिरहन्छ भने दान दिने बानी बसाल्नुस्। द वालस्ट्रिट जर्नलका पत्रकार डाल्भिन ब्राउनका अनुसार दान गर्ने बानी कुनै नशालु औषधीजस्तै शक्तिशाली हुन्छ।
दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा लन्च डेटमा सँगै देखिएका छन्।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंकाे ‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहको लोकार्पण गरेका छन्।
लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई ‘प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’ अर्पण गर्ने निर्णय गरेको छ।
पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ ले पोखरामा आयोजना गरेको ‘टीकामाया-बलराम सारङ्गी साँझ’ मा करिब ५ दशकदेखि लोकगायनमा समर्पित दम्पत्ती टीकामाया गायक र बलराम गायकलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गतेबाट औपचारिक रुपमा सुरु हुँदैछ।