२६ पुस २०८२ शनिबार
image/svg+xml
Subadra Adhikari
सुभद्रा अधिकारी


सुभद्रा अधिकारीका लेखहरु :

आफ्ना कुरा लुकाएर अरूको अन्तर्वार्ता लिन्छन् यहाँ!

आफ्ना कुरा लुकाएर अरूको अन्तर्वार्ता लिन्छन् यहाँ, हितैषीको नाटक रच्नेसँग सारा गोप्य बहकिन्छन् यहाँ। तिनीहरूले गलत प्रयोग गरेर छाडेपछि जीवन रित्तिएझैँ, वास्तविक हितैषीहरूलाई सम्झेर निस्सासिन्छन् यहाँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्