भगवान् हनुमानको अपमान गरेको आरोपमा राजामौलीविरुद्ध मुद्दा
नोभेम्बर १७ मा फिल्म ‘वाराणसी’ को टिजर सार्वजनिक कार्यक्रमबाट विवाद सुरु भएको हो।
नोभेम्बर १७ मा फिल्म ‘वाराणसी’ को टिजर सार्वजनिक कार्यक्रमबाट विवाद सुरु भएको हो।
साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुला ‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता - २०८२’ को सूचना सार्वजनिक गरेको छ।
ओडिया फिल्म उद्योगका एक लोकप्रिय गायक, सागरको ३६ वर्षको उमेरमा निधन भएको हो।
यसैगरी विश्वविमोहन श्रेष्ठले ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार’, राजेन्द्र शलभले काफ्ले स्रष्टा सम्मान, प्रमोद प्रधानले कविराज कौशिला स्रष्टा सम्मान, शंकर खरेलले भिमलाल यशोदा स्रष्टा सम्मान र मोक्षदा दाहालले कालीगंगा बालस्रष्टा सम्मान प्राप्त गरे।
नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदयकुमार इङनाम (सुब्बा) निर्वाचित भएका छन् । सुब्बाले सुनिलकुमार थापालाई पराजित गर्दै संघको नेतृत्वमा पुगेका हुन् ।
भनिन्, ‘नातावादले तपाईंलाई डेब्यू गर्न मद्दत गर्न सक्छ । तर यसले लामो करियरको ग्यारेन्टी दिदैन्। दर्शकको स्वीकृतिले तपाईंको करियर निर्धारण गर्छ, तपाईंको परिवारको नाम होइन।’
लोकगायिका सुनिता दुलाल आगामी मंसिर १३ गते विवाह गर्ने भएकी छन्।
रानाले समग्र भिडियो कथालाई सारांशमा भने, ‘यो भिडियो अधुरो बाल प्रेम भन्दा पनि हुन्छ । सानैमा गाउँ छाडेर गएको बालक २० वर्षपछि आउँदा बाल प्रेम पुन: अंकुरण हुन्छ । तर फेरि उसले छाडेर जान्छ । यो नै कथाको सार हो ।’
चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । आज सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ ।
कवि, निबन्धकार र कथाकारका रूपमा स्थापित विश्व सिग्देलले कार्यक्रम मार्फत आफ्ना चार मनपर्ने कविता वाचन गरे।
मंसिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’ निर्माण टिम प्रचारको लागि चितवन पुगेको छ।
रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ।
गल्याङ बहुमुखी क्याम्पस, स्याङ्जामा धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार काजी रोशनको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
युवा पुस्ताको रोजाइका कवि तथा साहित्य सर्जक नवराज पराजुलीले ताप्लेजुङ सदरमुकाम फुङलिङमा कविता कन्सर्ट प्रस्तुत गरेका छन् ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ। विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगित हुँदै आएको यो सिनेमालाई दर्शकले मंसिर १८ गतेबाट हेर्न पाउने भएका हुन्।
साहित्य सदन नेपालले महाकाव्यकार त्रिलोचन आचार्यकाे ‘अविश्रान्त’ महाकाव्यको लोकार्पण गरेकाे छ।
हालै, तमन्ना भाटिया फेसन डिजाइनर फाल्गुनी र शेन पिककको शोस्टपर बनिन्।
हैदराबादको रामोजी फिल्म सिटीमा एसएस राजामौलीको आगामी फिल्मको लागि 'ग्लोबेट्रोटर' कार्यक्रम आयोजना गरिएको थियो।
‘कोसी साहित्य–कला परिषद’ ले नियमित रूपमा आफ्नाे गतिविधि अघि बढाएकाे छ।
‘कल्पलता’ साहित्य परिवार तथा ‘कल्पलता’ द्वैमासिकले आफ्नाे तेस्राे वार्षिक उत्सव मनाएकाे छ।
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रुपमा टिक्न गाह्रो हुने बताएका छन्।
निर्विरोध सदस्य चयन हुनेमा स्वर्णीम कम्युनिकेशन प्रालीका श्रीधर पौडेल, फिल्म मेकर्स प्रालीका चुम्बन जंङ्ग शाही छन् ।
चलचित्र साहित्यको एउटा महाकाव्यजस्तो । एउटा महानाटकजस्तो र एउटा महाजीवनजस्तो । यो महागाथाको प्रतिरूप हो र सयमको भव्य दस्ताबेज पनि ।
यो क्लिप भाइरल भएपछि सामाजिक सञ्जालमा केहीले उनलाई पुरुषप्रति असंवेदनशील भनेर ट्रोल गरेका छन्।