चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु
आगामी शुक्रवारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरू उठाइएको छ।
आगामी शुक्रवारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरू उठाइएको छ।
साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा अनुदित कृति ‘डा. राजेन्द्र परदेशीका चयनित कथाहरू’ को लोकार्पण एक समारोहबीच छिमेकी राष्ट्र भारतमा भएको छ।
नेपाल–भारत सम्बन्धबारे अनुमा कोइरालाद्वारा लिखित ‘अनभेलिङ द मिस्ट्रिज अफ नेपाल्स पिस जोन एन्ड पोलिटिकल डेडलक’ पुस्तक प्रकाशित भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको डबली प्राय पुस्तक सार्वजनिक गर्ने र पुस्तकबारे विमर्श हुने ठाउँ हो।
चुनाव प्रचारप्रसारका क्रममा उनको छातीमा दुखाइ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यले जानकारी दिएका छन्।
नेपालमा गत असोज २४ गते फूलपातीको दिन रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ यही नोभेम्बर २२ मा अस्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको छ।
अक्षरमार्गले साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको ‘शान्ता’ खण्डकाव्य प्रकाशन गरेको छ। सो खण्डकाव्यको हालै एक कार्यक्रम बीच लोकार्पण भएको छ।
सिर्जना अभियान, भक्तपुर र हाम्रो लघुकथा केन्द्र, काठमाडौंले पूर्वोत्तर हिन्दी साहित्य अकादमी सम्बद्ध स्रष्टाको सम्मानमा भक्तपुर दरबार स्क्वायरमा लघुकथा गोष्ठीको आयोजना गरेकाे छ।
साहित्यकार डा. रेणुका सोलुको ‘तुइन जिन्दगी’ संस्मरणात्मक निबन्धसङ्ग्रहकाे दोस्रो संस्करण विमर्श भएकाे छ।
नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण भएकाे छ।
फिल्म रिलिजसँगै जब त्यसले आक्रामक व्यापार गर्न थाल्यो, केहीले उपन्यासको विषय चोरेको आरोप लगाए त केहीले फिल्मको कथानक चोरी भएको बात लगाए।
कोहलपुरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले कर्मयोगी बद्रीविक्रम थापाको स्मृतिमा स्थापित दुई पुरस्कार अर्पण गरेको छ।
नेपालको हास्य–व्यङ्ग्य विधामा विशिष्ट स्थान बनाउनु सफल जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशकपछि पुनः मञ्चमा फर्किएका छन।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) का थारु समुदाय महाभारतकालीन मेडरी नाचको संरक्षणमा जुटेका छन्।
हालैको एक अन्तर्वार्तामा श्रुतिले आफ्ना बुवा अभिनेता कमल हसनबारे बोलेकी छिन्। फिल्मी परिवारमा जन्मिनु धेरै गाह्रो भएको उनको अनुभव छ।
वातावरणविज्ञ डा.ऋषि बस्ताकोटीको कवितासंग्रह ‘पानीको रङ’ काे लाेकार्पण भएको छ।
सधैं भरेको कहाँ हुन्छ कहिलेकाहीँ खाली पनि हुन्छ, असल भनेर साथी बनाएको मान्छे जाली पनि हुन्छ। बोली र व्यवहारलाई विश्वास गर्ने हो अरू के छ यहाँ, आदरपूर्वक बोलेको शब्द कसैलाई गाली नि हुन्छ।
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर फिल्म निर्माण हुने भएको छ।
शैक्षिक अभियन्ता तथा लेखक इन्द्रप्रसाद खाइतुको दोस्रो कृति ‘इन्द्रिय रङ्गहरू’आत्मकथा, गुरु वन्दना गीत र पाठशाला गान एकसाथ लोकार्पण गरिएको छ।
सूर्यास्त हेरेर फर्किंदा झमक्क साँझ परेको थियो। होटलमा आउँदा हाम्रा काठमाडौंका तीन जना वाइल्ड लाइफ फोटोग्राफर साथीहरू विनय, विकास र सागर तीन दिनदेखि रेडपान्डाको फोटो खिच्न भनेर त्यहीं बसेका रहेछन्।
नेपालमा विभिन्न मठमन्दिर तथा शक्तिपीठ छन्। तीमध्ये धेरैजसो सर्वसाधारणका लागि सधैं खुल्छन् र कतिपय दैनिक ‘नित्यपूजा’ भए पनि सर्वसाधारणका लागि चाहिँ विशेष समयमा मात्र खुल्छन्।
तुवाँलो, धुलोमैलोको तुस पनि नहुँदा मौसम मनोरम लाग्थ्यो। खुला, एकदमै स्निग्ध। जति हेरे पनि आँखा नतिर्मिराउने। हेरिरहूँ लागिरहने। भर्खरै पानी परेर पखालिएजस्तै कञ्चन। नुहाएर पारिलो घाममा सुतिरहेको जस्तै सफा र ताजा।