न्युजिल्यान्डकी हानाको भाइरल संसद् गीत
नेपाल र न्युजिल्यान्डको सम्बन्ध सगरमाथा आरोहणसँग गाँसिन्छ। एडमन्ड हिलारीको देशका रूपमा हामी न्युजिल्यान्डलाई चिन्छौं।
नेपाल र न्युजिल्यान्डको सम्बन्ध सगरमाथा आरोहणसँग गाँसिन्छ। एडमन्ड हिलारीको देशका रूपमा हामी न्युजिल्यान्डलाई चिन्छौं।
माकुराको रेशम रूप बदलेर जालो हुन्छ,रुमाल त्यही हो पुरानो भएपछि टालो हुन्छ विचित्र रहेछ नियम यो संसारको हजुर, उही आकाश, दिनमा निलो रातमा कालो हुन्छ।
हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले करिब १० वर्षपछि ‘महजात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिन सुरु गरेका छन्।
साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित भएकी छन्।
लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ।
जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ,भन्नै पर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ। तस्वीरमै देखिएझैँ कहाँ हुन्छ र जिन्दगी,बोकेर पीर-व्यथा दिलभित्र दुखेको हुन्छ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा हाल छायांकनरत फिल्म ‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री भएको छ।
नेपालका चर्चित संगीतकार तथा गायक कालीप्रसाद बासकोटा आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसरमा पोखरा र बुटवलमा गुञ्जने भएका छन्।
भैरहवामा गजलकार बुँद रानालाई मीन-पद्म गौचन साहित्य पुरस्कार, साहित्यकार विजय सागरलाई जनक स्मृति सिद्धार्थ साहित्य पुरस्कार र कवि भरतकुमार पोखरेललाई केम गुरुङ स्मृति साहित्य सेवा पुरस्कारबाट सम्मान गरिएकाे छ।
बेलायतमा निम्न मध्यम वर्गीय (वर्किङ क्लास)का कला आकांक्षीहरूलाई संघर्ष गर्न गाह्रो हुँदै जान थालेको छ।
‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका अभिनेत्री विपना थापाका बाबु आफ्नी राम्री छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’, भन्ने गर्थे। सायद राजनीतिक विरासत बोकेको परिवारमा जन्मिएकी अभिनेत्री मनिषाको छायाँ उनले आफ्नी छोरीमा पनि देखेको हुनुपर्छ।
महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको पछिल्लो ग्रन्थ कृति ‘इतिहासमा सिन्धुपाल्चोक’ बजारमा आएको छ।
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा समावेश ‘रैँया चाँदीको...’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै रुचाएका छन्।
आठौं आश्चर्यचकित देखिदैछ संसारमा, अनि त दिनानुदिन भासिदै छ जंघारमा। दिनकै देशले सय करोड कर्जा पचाएको, किन था छ भ्रष्टकै मुखिया छ सरकारमा।
चलचित्र 'कार्साङ' को जितु नेपाको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार जिुतको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो।
अखिल नेपाल लेखक सङ्घ एक नम्बर प्रदेश समितिले ‘प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र प्रतिनिधिमूलक कविता गोष्ठी’ आयोजना गरेको छ।
जब समस्याको समाधान हराउँछ, ओठमा फक्रिएको मुस्कान हराउँछ। भक्तहरू बेइमान भई दिएपछि यस्तै हो,यहाँ पुज्दा पुज्दैको भगवान् हराउँछ।
‘कल्पलता’ द्वैमासिककाे दाेस्राे वार्षिक उत्सवकाे अवसरमा तिन कृतिकाे एकैसाथ लाेकार्पण भएकाे छ।
नोबेल साकोस साहित्य संस्था विराटनगरले वरिष्ठ आख्यानकार खेमराज पोखरेललाई सम्मान गरेको छ।
क्यानाडेली कलाकार जेन्भिभ सावर्डको ‘काली इन हर एलिमेन्ट’ शीर्षकको कला प्रदर्शनी पाटन संग्रहालयमा सम्पन्न भएको छ।
केदार श्रेष्ठ निर्देशित नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन सुरु भएको छ।
लोकप्रिय कन्दरा ब्यान्डले काठमाडौंमा ऐतिहासिक कन्सर्ट गर्दै साङ्गीतिक विरासतको ३२ औं वर्षगाँठ मनाएको छ।
‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र उद्योगमा निसन्देह एक सजीव चित्रण हो। जसले प्रेम, त्याग, र सम्बन्धको महत्त्वलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ।
तनहुँको दमौली निवासी ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउदुरे नाच्दै आएका छन्।