‘अद्वैत’ उपन्यासलाई आख्यान पुरस्कार
कविडाँडा साहित्य समाजले ‘अद्वैत’ उपन्यासका लागि गत वर्षको आख्यान पुरस्कार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरेको छ।
कविडाँडा साहित्य समाजले ‘अद्वैत’ उपन्यासका लागि गत वर्षको आख्यान पुरस्कार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरेको छ।
नाम, काम, दाम, खाई, पाईलाई, अनुप्रास ठानौं, रामे, श्यामे, दामे, को पो हो भाइ, अनुप्रास ठानौं।
साहित्यिक पत्रकार संघले अरूपण आर्ट ग्यालरी, नेपालमा स्रष्टा रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’काे लोकार्पण गरेकाे छ।
भूगोल साहित्य समाजले कवि विनय रावलका कृतिहरू समेटिएको कृति विनय-ग्रन्थ लाेकार्पण गरेको छ।
छिमेकी राष्ट्र भारतको दार्जिलिङमा रहेको सावाली प्रकाशनले साहित्यकार लाकोजूलाई भारत नेपाल हस्ताक्षर सेतु सम्मानबाट सम्मान गरेको छ।
स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक ‘स्थानीय प्रज्ञाप्रतिष्ठान विषयक प्राज्ञिक विमर्श-२०८१’ भएको छ।
गायक रामेश श्रेष्ठलाई शनिबार सम्मान गरिएको छ। केदारनाथ बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभामा उनलाई सम्मान गरिएको हो।
इलामका साहित्यकार प्रकाश थाम्सुहाङको कृति ‘शब्दथुम’ले दुई लाख रुपैयाँ पुरस्कार राशिको विमल गुरुङ कृति पुरस्कार प्राप्त गरेको छ।
स्वरसम्राट नारायण गोपालको जीवनीसम्बन्धी ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तक शनिबार पोखरामा विमोचन गरिएको छ।
यति त कमै भयो नि! अन्यत्र यस्ता कथा वाचनको कार्यक्रमहरूमा मैले कम्तीमा पनि पचास हजार लिने गरेको छु, अलिकति त थप्नुस्।
अमेरिका धेरैका लागि सपनाको देश मानिन्छ। हामी अहिले त्यही सपनाको देशमा घुमिरहेका छौं।
यो पर्वको मौसम हो। फूलको पर्व तिहार भर्खरै सकिएको छ। अर्को महान् पर्व छठ पनि बिदा भइसकेको छ।
मृगस्थली मन्दिरमय छ, महिमामय छ। विभिन्न शैलीका मन्दिर मनग्यै छन् -डाँडैभरि। प्राकृतिक वातावरणको रमणीयता जुनसुकै बेला अनुभव गर्न सकिन्छ।
युगीन पीडा, व्यथा र दर्दहरू पाल्ने मन कसलाई पो हुन्छ र ? जीवनका विभिन्न उच्छवास र विभीषिकाको अभिव्यक्त गर्ने रहर सबैलाई हुन्छ।
प्रकृति र जीवनलाई विषयवस्तु बनाएका उनका निबन्धमा समाजका विकृति, विसङ्गतिप्रतिको चोटिलो व्यङ्ग्य तथा सुधारको आग्रह छ।
बुद्धिज एटलियर र आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरी पोखराको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी एवं कला शिविरसहितको कार्यक्रम सञ्चालन भएका छन्। यही कात्तिक २१ गतेदेखि सुरु भएको कार्यक्रम २५ गतेसम्म चल्ने छ।
चेतन कार्की प्रतिष्ठानले वरिष्ठ चलचित्र निर्देशक, कवि एवं संस्कृतिविद् चेतन कार्कीको छयासीऔं जन्मजयन्ती मनाएकाे छ।
गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ ।
भोजपुरमा किरात संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
सिर्जना अभियान समाज, भक्तपुरले स्रष्टा कुमार काफ्लेको लघुकथासंग्रह ‘सपना कतिपय’ काे परिचर्चा गरेकाे छ।
गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले बिहिबार नेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको छ। यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको छ।
इन्द्रदेव चलचित्र मन्दिर चितवनको पुरानो सिनेमा हल मध्येको एक हो। यहाँ विगतका वर्षमा नेपाली चलचित्रले हाउस फुल गर्न सञ्चालकलाई कठिन हुन्थ्यो।
चलचित्र क्षेत्रमा महानायकका रुपमा परिचय बनाएका राजेश हमालले बुढानीलकण्ठ–३ रुद्रेश्वर चोकमा स्थापना भएको ‘दी कफी क्लब’ को बिहीबार उद्घाटन गरेका छन।
सानै उमेरदेखि गीत रचना र गाउने गर्दै आएका प्रकाशले कक्षा १० पढ्दा साथीभाई र शुभेच्छुकहरुबाट सहयोग जुटाएर ‘सिमसिम प¥यो पानी...’ बोलको गित रेकर्ड गराएका थिए।