पछिल्लो समयमा नेपाली पाठकका लागि थुप्रै संस्मरणका कृति प्रकाशन भएका छन्। अहिले संस्मरण पढ्ने संस्कार विकास भएको देखिन्छ। प्रकाशनको तुलना गर्दा पनि यी कुराहरु स्पष्ट देखिन्छ। तर संस्मरणका कृतिहरु प्रकाशनसंगै केही चुनौति पनि देखिएका छन्।
नेपाली साहित्यमा प्रभावशाली लेखकका रूपमा दरिएका छन्, विजय सापकोटा। उनको लेखनले पनि जो कसैलाई पनि मोहित पार्छ। नेपाली साहित्यमा आफ्नो स्थान सुरक्षित बनाइसकेका उनले कविता, कथा, निबन्धलगायत विधामा कलम चलाएका छन्। उनी लेखनमार्फत् समाजका यथार्थलाई सुष्मरूपमा केलाउँछन्।
सुमन सौरभको नाम नेपाली लघुकथा क्षेत्रबाट निकाली दियो भने नेपाली लघुकथा क्षेत्र नै अपुरो रहन्छ । उनका हरेक लघुकथा पढेर नै मैले यति भन्ने साहस जुटाएको हुँ । उनले कहिले देखि लेखे भन्दा पनि कस्तो लेखे भन्ने कुरा महत्वपूर्ण हुन्छ ।