६ मंसिर २०८१ बिहीबार
image/svg+xml
छविरमण सिलवाल


छविरमण सिलवालका लेखहरु :

आमाको जीवन्त कथा

कतिपय कुरा हामीले देख्न, भोग्न र सुन्न नपरोस् भन्दा भन्दै पनि देख्न, भोग्न र सुन्नै पर्छ। हाम्रो समाज रूढिवादी, हैकमवाद र चाकरीवादमा रुमलिइरहेको छ।

समाजप्रति उत्तरदायी कविता

अन्तर्बोध (साहित्यिक त्रैमासिक पत्रिका) मार्फत साहित्यिक पत्रकारितालाई निरन्तरता दिइरहेका होमशंकर बास्तोला नेपाली साहित्यवृत्तका बलिया खम्बा हुन्।

युद्धस्थलबाट लेखिएको डायरी

पछिल्लो समयमा नेपाली पाठकका लागि थुप्रै संस्मरणका कृति प्रकाशन भएका छन्। अहिले संस्मरण पढ्ने संस्कार विकास भएको देखिन्छ। प्रकाशनको तुलना गर्दा पनि यी कुराहरु स्पष्ट देखिन्छ। तर संस्मरणका कृतिहरु प्रकाशनसंगै केही चुनौति पनि देखिएका छन्।

सामाजिक विसंगतिप्रति प्रहार

नेपाली साहित्यमा प्रभावशाली लेखकका रूपमा दरिएका छन्, विजय सापकोटा। उनको लेखनले पनि जो कसैलाई पनि मोहित पार्छ। नेपाली साहित्यमा आफ्नो स्थान सुरक्षित बनाइसकेका उनले कविता, कथा, निबन्धलगायत विधामा कलम चलाएका छन्। उनी लेखनमार्फत् समाजका यथार्थलाई सुष्मरूपमा केलाउँछन्।

लघुकथा लेखनमा छलाङ्

सुमन सौरभको नाम नेपाली लघुकथा क्षेत्रबाट निकाली दियो भने नेपाली लघुकथा क्षेत्र नै अपुरो रहन्छ । उनका हरेक लघुकथा पढेर नै मैले यति भन्ने साहस जुटाएको हुँ । उनले कहिले देखि लेखे भन्दा पनि कस्तो लेखे भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्