माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता
विद्युतीय चुरोट (भेप) मार्फत् सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता भएको हो।
विद्युतीय चुरोट (भेप) मार्फत् सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता भएको हो।
पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई रु एक लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ।
फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका ६० वर्षीय शङ्कर साह बनियाको ज्यान गएको हो।
प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका-२१ बाट करिब १ लाख ७ हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका बरामद गरेको छ।
बैतडीमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बेनीघाट रोराङ गाउँपालिका-९ खटौतीबाट अवैध लागूऔषध गाँजा करिब २ सय १९ किलो २१ ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
रौतहट प्रहरीले ब्राउन सुगरसहित चार जनालाइ पक्राउ गरेको छ । गुजरा नगरपालिका २ कटानीबाट करिब ११.१६० ग्राम ब्राउन सुगरसहित चारलाई प्रहरीले पक्राउ गरेको हो ।
यतिका बन्दी नफर्केपछि उनीहरुबाट परिवार या समाजमा पुन: थप घटना हुन सक्ने र कारागार ऐन विपरित कार्य भएको भन्दै नेपाल प्रहरी कारागार व्यवस्थापन विभाग मार्फत सूचना जारी गरिएको थियो ।
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । पूर्वसभामुख महरालाई भन्सार ऐन र संगठित अपराध कसुरमा सीआईबीले नियन्त्रणमा लिएको हो ।
उनले होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए।
सोह्रखुट्टे प्रहरी वृत्तका अनुसार आकाश मगर चोरी र डकैती मुद्दामा सजाय भुक्तान गरिरहेका थिए । हत्या पश्चात् उनी भारततर्फ भागेको अनुमान प्रहरीको छ ।
उदयपुरगढी गाउँपालिका ६ नेपालटारबाट बिहीबार विहान फरार कैदी हिरा राई पक्राउ परेका हुन्।
छिमेकी जिल्लासँगै भारतका नागरिकसमेत यहाँ नियमितरूपमा जुवातास खेल्न आउने गरेको बताइन्छ।
छोरीको कोठाबाट आएको अस्वाभाविक आवाज सुनेपछि उनका बुवाका आँखा उत्तै सोझिन्छ । उनले त्यहाँ देख्छन्, नचिताएको दृश्य । त्यो दृश्य देखेपछि उनी स्तब्ध हुन्छन् ।
सर्लाहीमा प्रतिबन्ध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत असोज २० देखि २२ गते सम्म प्रहरीले सीमा नाका र आसपासका क्षेत्रमा २ लाख ६३ हजार बढीको पटाका बरामद गरेका प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए ।
मन्दिर भित्र रहेको कोठामा बोरामा राखिएको अवस्थामा स्थानीय पुजारी गोपाल कुर्मी चौधरी ८ किलो ७ सय ६० ग्राम गाजासहित पक्राउ परेका हुन ।
आरोपीको बयान उदृत गर्दै प्रहरीले दुईटा सुनका बाला र सिक्री देखेपछि लुट्न खोज्ने क्रममा बालिकाले प्रहरी बोलाउँने बताएपछि घाटी थिच्दाथिच्दै निस्सासिएर मृत्यु भएको जनाएको छ ।
एक महिनाअघि जेन-जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै ७०१ जना बाहिरै रहेका छन् ।
वडाध्यक्ष दाससहितका स्थानीयले प्रहरी चौकीमाथि ढुंगा–मुढा गर्ने क्रममा चौकीमा कार्यरत पाँच प्रहरी कर्मचारीसहित चौकीका प्रमुख प्रहरी नायब निरीक्षक (सइ) अवधेश प्रसाद यादवको मुखमा ढुंगा लागेर अगाडिको दुई दाँत भाँचिएर गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मंगलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन्।
प्रहरीलेविभिन्न चर्चित ई-कमर्स प्लेटफर्महरूको नाम प्रयोग गरी 'टाक्स' का नाममा बारम्बार रकम लगानी गर्न लगाई घरै बसी-बसी कमाउन सकिने झुठो आश्वासन दिलाएर ठगी गर्ने प्रवृत्ति बढेको जनाएको छ।
मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए।